Editor’s Pick

सर्वाेत्तम र रिलायन्सको बुक बिल्डिङ आईपीओ दुई महिनाभित्रै टुंगिँदै, यसरी हुँदैछ काम

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वाेत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सका बुक बिल्डिङबाट आईपीओ जारी गर्ने काम दुई महिनाभित्रै टुंगोमा पुर्याउने गरि काम अघि बढाएको छ । बोर्डका अध्यक्ष रमेश हमालले नेपाल स्टक एक्सचेञ्ज, सर्वाेत्तम सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, सेयर निष्काशनको जिम्मा लिएका मर्चेन्ट बैंकर, योग्य संस्थागत लगानीकर्ता(क्युआइभी)सहितको वृहत...

‘गभर्नरले पार्टीको काम गर्ने होइन्, सिईओहरुले पैसा कमाए भनेर रिस गरेर हुन्न’

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर हुन डा. चिरञ्जीवी नेपाल । २०७२ को बिकासकारी भूकम्पका बेला गभर्नरको जिम्मेवारीमा रहेका उनले बैंक तथा वित्तिय संस्थाहरुको पुँजी वृद्धिको योजना ल्याएका थिए । बैंक तथा वित्तिय संस्थाहरुलाई सामाजिक उत्तरदायित्वका लागि नाफाको १ प्रतिशत रकम खर्च गर्नुपर्ने नियम पनि डा. नेपालकै पालामा अघि सारिएको...

सानिमा जिआईसीले सेनाका गाडीको तेश्रो पक्ष बीमामा ‘रेट कटिङ’ गरेपछि लफडा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले नेपाली सेनाका गाडीहरुको तेश्रो पक्ष बीमा गराउँदा रेट कटिङ गरेपछि निर्जीवन बीमा क्षेत्रमा लफडा सुरु भएको छ । नेपाली सेनाका सवारी साधनहरुको तेश्रो पक्ष बीमा अघिल्ला वर्षहरुमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले गर्दै आएको थियो । कम्पनीले प्रचलित दरभाउमा बोलकबोलबाटै त्यस्तो बीमा गराउँदै...

५०/५२ सालमा किनेको १० कित्ता सेयरले अहिले लाखौं लाख सम्पति जोडेँ- गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५०।५२ सालमा किनेको १० कित्ता सेयरले लाखौं लाख सम्पति बनाएको बताएका छन् । ग्लोबल मनि विक–२०२३ को आरम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले ५०/५२ सालमा सेयर किन्दाको अनुभव सुनाएका हुन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई सम्बोधन गर्दै उनले सेयर बजारमा...

‘धनी-गरिबबीचको खाडल बढ्दैछ, ठूलो ऋण लिएका घराना डुबे अर्थतन्त्रमा हाहाकार मच्चिन्छ’

पूर्व अर्थमन्त्री तथा नेकपा(एमाले)का उपाध्यक्ष हुन् सुरेन्द्र पाण्डे । सफल अर्थमन्त्रीहरुको सूचिमा आफ्नो नाम लेखाउन सफल भएका पाण्डे मुलुकमा उत्पन्न आर्थिक परिवेशलाई नजिकबाट नियालिरहेको बताउँछन् । ‘अर्थतन्त्रमा के भैरहेको छ, व्यवसायीक वातावरण कस्तो छ ? व्यवसायी र बैंकरको द्धन्द्ध के हो भन्नेबारे म सुक्ष्म रुपले हेरिरहेको छु’ पाण्डे भन्छन्...

लक्ष्मी बैंकको खाता रोक्का नगर्न सर्वोच्चको आदेश, सम्बन्धित पक्षलाई भने ‘गुमराह’ गरिँदै

काठमाडौं । श्रम अदालतको फैसला कार्यान्वयन नगरेको भन्दै १ महिना अघि श्रम कार्यालयले लक्ष्मी बैंकको खाता र सम्पूर्ण कारोबार रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । तर, सर्वोच्च अदालतले भने बैंकिङ सिस्टममै नकारात्मक असर पर्ने निर्क्योल गर्दै लक्ष्मी बैंकको खाता रोक्का गर्ने श्रम कार्यालयको निर्णय कार्यान्वयन नगर्न...

बैंकको कर्जा तिर्दिन भन्न मिल्छ ? यी हुन् कर्जा नतिर्ने अटेरी ऋणीलाई हुने कानुनी कारवाही

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाबाट ५० लाख ९३ हजार बढीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५२ अर्ब ९७ अर्ब रुपैयाँ बढी ऋण उपयोग गरिसकेका छन् । तर, यी ५० लाख ऋणीहरुमध्ये ११ हजार बढीले बैंकबाट लिएको कर्जा तिर्न सकेका छैनन् । विविध कारण देखाउँदै बैंक तथा वित्तीय...

ग्लोबल बैंकका यी २२३ जना साहुले सेयरधितोमा लिए साढे २ अर्ब ऋण (ऋणीको सूचिसहित)

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकिङ क्षेत्रबाट ८० अर्ब ५० करोड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह भएको थियो । जसको ३.१० प्रतिशत कर्जा भने ग्लोबल आइएमई बैंकका साहुहरुले नै उपभोग गरेको छन् । ग्लोबल आइएमई बैंकका २ सय २३ जना संस्थापक सेयरधनीले गत असार मसान्तसम्म सेयरधितो राखी...

अदालतको आदेश नमान्ने लक्ष्मी बैंकको खाता रोक्का गर्न निर्देशन, राष्ट्र बैंकको आलटाल

काठमाडौं । श्रम अदालतको आदेश कार्यान्वयन नगरेपछि लक्ष्मी बैंकको खाता तथा सम्पुर्ण कारोबार रोक्का राख्न सरकारले राष्ट्र बैंकलाई निर्देशन दिएको छ । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको श्रम तथा रोजगार विभागले नेपाल राष्ट्र बैंकलाई सो निर्देशन दिएको हो । लक्ष्मी बैंकले ५ वर्ष अघि कानुन...

स्वार्थ बाँझिने गरी निफ्रा र ग्लोबल आइएमई बैंकको बोर्डमा चन्द्र ढकाल, हटाउने तयारीमा राष्ट्र बैंक

काठमाडौं । निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष हुन् चन्द्र प्रसाद ढकाल । ढकाल एफएनसीसीआइको वरिष्ठ उपाध्यक्षमात्रै नभएर ढकाल आइएमई ग्रुपका अध्यक्ष हुन् भने, सो ग्रुपद्वारा लगानी गरिएका रेमिट्यान्स कम्पनी, बैंक, बीमा, पर्यटन क्षेत्र, हाइड्रोपावर, अटोमोवाईल्स, पूर्वाधार, केवलकार लगायतका आधा दर्जन...