Editor’s Pick
पुँजीकोष अनुपातमा बैंकलाई सकस, ११ वटा लाभांश रोकिने संघार हुँदा ३ काे विजनेश नै ठप्प
काठमाडौं । तोकिएको पुँजी कोष अनुपात कायम गर्न वाणिज्य बैंकहरुलाई सकस परिरहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको पुँजीकोष अनुपात कायम गर्न कठिन पर्ने बैंकहरुलाई नयाँ व्यवसाय विस्तार गर्न देखि सेयरधनीलाई लाभांश वितरण गर्नमा समेत समस्या पर्न थालेको हो । राष्ट्र बैंकले प्राथमिक पुँजी ८.५० प्रतिशत र पुरक २.५०...
‘लघुवित्तको समस्या उत्पत्तिमा संस्था र नियामक कै पहिलो गल्ती भयो, उद्धारको पाटो यस्तो हुनेछ’
लघुवित्त वित्तीय संस्थाहरुमा देखिएको समस्या आजको मात्र होइन, पहिलेदेखिकै समस्या हो । धेरै संस्थाहरुलाई लाइसेन्स दिइयो, ती संस्थाहरका शाखा कार्यालयहरु पनि धेरै खुलेका छन् । लघुवित्त कम्पनीहरुले वाणिज्य बैंकहरुबाट कर्जा लिएर लगानी गर्छन्, । साथै, विकास बैंक र वित्त कम्पनीहरुबाट पनि कर्जा लिएर सदस्यमा लगानी गरेका छन् । यसबीचमा...
पुँजी बजारबारे अर्थमन्त्री ‘कन्भिन्स’, ४/१२ र जोखिम भारित औषत केहि दिनमै संसोधन हुने
काठमाडौं । पुँजी बजारमा देखिएका समस्या समाधान गर्न अर्थमन्त्री बिष्णु प्रसाद पौडेल कन्भिन्स भएका छन् । सेयर धितो कर्जाको ४/१२ सम्बन्धी नियम संसोधन र जोखिम भारित औषत घटाउन अर्थमन्त्री पौडेल कन्भिन्स भएका हुन् । मन्त्री पौडेलसँग भेट गरेर लामै छलफल गरेका एक लगानी कर्ताका अनुसार अर्थमन्त्रीले केहि दिनभित्रै बजार...
बैंकर्स संघका अध्यक्षलाई प्रश्न- हतकडी र कालोमोसो गेटैमा कुरिरहेका छन्, डर लाग्दैन् ?
काठमाडौं । यतिबेला बैंक तथा वित्तिय संस्थाहरु विरुद्ध नकारात्मक भावना वृद्धि भैरहेको छ । देशका प्रमुख ठूला शहरहरुमा बैंकहरु विरुद्ध व्यवसायीहरुले प्रर्दशन र नाराबाजी समेत गरिसकेका छन् । उद्योगी व्यवसायीका छाता संगठनहरु नै बैंकको ब्याजदरबारे उत्तेजक अभिव्यक्ति दिईरहेका छन् । बैंकहरुले आर्जन गरेको नाफामाथि सबैले छड्ने नजर लगाईरहेका छन्...
बार्षिकोत्सवमा सिंहदरबारलाई यथेष्ठ शुभकामना, कसले के-के भने ?
काठमाडौं । सिंहदरबार डटकमलाई बार्षिकोत्सवको अवसरमा थुप्रै शुभकामना सन्देशहरु प्राप्त भएका छन् । दुई बर्ष अघि फागुन ७ गतेदेखि सुरु भएको सिंहदरबार डटकमलाई दुई बर्से यात्रा सफलतापूर्वक पार गरेको भन्दै आर्थिक जगतका नियामकदेखि व्यवसायीक घरानाका उच्च पदस्थहरुले शुभाकमना दिएका हुन् । सिंहदरबारलाई पुँजी बजारको सर्वाेच्च नियामक निकाय नेपाल धितोपत्र...
बैंकिङ कसुरले असुरक्षित बन्दै बैंकर, सिईओहरु भन्छन्-आफ्नो पालो कुरिरहेका छौं
काठमाडौं । बैंकर अजय श्रेष्ठले नेपाल प्रहरीले २०७६ असोज ५ गते बैंकिङ कसुरमा पक्राउ गर्यो । झापाका सुरेन्द्र श्रेष्ठले बिरिङ खोलाभित्र पर्ने जग्गाको नक्कली धनीपूर्जा खडा गरि सन् २०१५ मा बैंक अफ काठमाण्डूबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए । त्यहि ऋणको साँवा र ब्याज नतिरेपछि बैंकले अनुसन्धान गरेको...
साढे २ अर्बको बीमा व्यवसायमा त्रिपक्षिय भिडन्त, के भन्छ बीमा प्राधिकरण
काठमाडौं । साढे दुई अर्बको बीमा व्यवासयमा त्रिपक्षिय भिडन्त भैरहेको छ । आतंकवाद जोखिम समुह(आरएसएमडीएटी)को साढे २ अर्ब बीमा प्रिमियममा तीन पक्षबीच रोचक प्रतिष्पर्धा देखिएको हो । नेपालले माओेवादी द्धन्द्धका बेला आरम्भ गरेको आतंकवाद जोखिम समुहको यो बीमा व्यवसायमा आफ्नो हिस्सा बढाउन बीमा कम्पनी, नेपाल पुनर्बीमा कम्पनी र हिमालयन...
बैशाखदेखि छुट्टै कारोबार गर्न मिल्ने ‘नेप्से–५०’ इण्डेक्स लञ्च हुँदै, यस्तो आयो कार्यविधि मस्यौदा
काठमाडौं । नेपालको पुँजी बजारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नयाँ प्रोडक्टको रुपमा ‘नेप्से–५०’ बेञ्चमार्क इण्डेक्स सञ्चालनमा ल्याउने भएको छ । ठुला पुँजी र धेरै कारोबार हुने कम्पनीहरु र डेरिभेटिभ मार्केट लक्षित गर्दै छुट्टै इण्डेक्सको रुपमा नेप्सेले बैशाखदेखि ‘नेप्से–५०’ लञ्च गर्न लागेको हो । जसलागि नेप्सेले अध्ययन सम्पन्न गरी...
कृषि विकास बैंकमा नयाँ सिईओः इच्छाराज तामाङदेखि डा. युवराज खतिवडासम्मलाई चासो
काठमाडौं । बहुमत सरकारी सेयर स्वामित्व रहेको कृषि विकास बैंकमा नयाँ सिईओ चयन प्रक्रिया जारी छ । छनौट समितिले आव्हान गरेको समय अर्थात माघ १५ गतेभित्र २२ जनाले आवेदन दिएका थिए । उनीहरुले पेश गरेको प्रस्ताव र कागजातहरुको मूल्यांकन गरि पाँच जनाको नाम छनौट गरि अन्तरवार्ताका लागि बोलाइनेछ ।...
बैंकका लगानीकर्ताको प्रतिफल पाैने २१% ले घट्यो, एनआईसी आरओई उच्च हुँदा कृषिको ऋणात्मक
काठमाडौं । वाणिज्य बैंकहरुमा लगानी गर्ने लगानीकार्ताहरुले पाउने लगानीको प्रतिफल घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म तुलनामा चालु आवको सोही अवधिमा वाणिज्य बैंकहरुको रिटन अफ इक्विटी (आरओई) औषतमा २०.७३ प्रतिशतले घटेको हो । गत आवको पुस मसान्तसम्म वाणिज्य बैंकहरुको औषत आरओइ १४.३३ प्रतिशत थियो । जुन चालु...