Category: पूर्वाधार

खनिज पदार्थ उत्खननका लागि १५६ खानीलाई अनुमति प्रदान

काठमाडौँ । नेपालमा खनिज पदार्थको उत्खननका लागि खानी तथा भूगर्भ विभागले एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान...

माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत्‌को ४० प्रतिशत काम सम्पन्न 

बेनी ।  म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको ४० प्रतिशत निर्माण सकिएको छ । ठूलोखोला हाइड्रोपावर...

बाँसखर्कका सुन्तला ढुवानी गर्न सडक मर्मत गरिँदै

पर्वत । स्वादिलो सुन्तलाको राजधानीका रुपमा परिचित पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्क पुग्ने सडक मर्मत गर्न थालिएको छ । जीर्ण...

भरतपुरका ४ वडामा ३ किमी मेसजाली निर्माणको कार्य सुरु

चितवन । वन्यजन्तुको उच्च जोखिम रहेको भरतपुरका ४ वटा वडामा मेसजाली निर्माणको कार्य सुरु भएको छ । शुक्रबार एक...

सुस्ता जोड्ने झोलुङ्गे पुलको ९० प्रतिशत निर्माण कार्य सम्पन्न

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को नारायणी नदीपारी रहेको सुस्ता गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । विसं...

सगरमाथा विमानस्थलको निर्माण प्रक्रिया छिट्टै अगाडि बढ्ने

उदयपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रियुगा नगरपालिका–१ जोगिदहमा प्रस्तावित सगरमाथा विमानस्थलको निर्माण तत्काल अघि...

‘ट्र्याक’ खुलेको १५ वर्षपछि जैमिनी–बरेङ–शान्तिपुर सडक कालोपत्र हुँदै

बागलुङ । दक्षिण बागलुङको कुश्मिसेरा–बरेङ–शान्तिपुर सडकको ‘ट्र्याक’ खुलेको  १५ वर्ष भयो । २०६५ सालमा ट्र्याक खुलेको यस सडकको चार...

नीलगिरिखोला–२ को प्रसारण लाइनको परीक्षण सफल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण सफल...

सूर्यविनायक–धुलिखेल सडक निर्माण कार्य एक वर्षमा २० प्रतिशत मात्रै सम्पन्न

भक्तपुर ।  अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर लामो सडक छ लेन विस्तारको काम सुस्ताएको छ । भक्तपुरको...

सडक कालोपत्र हुने भएपछि सञ्चालनमा आउन थाले नयाँ होटलहरु

धनकुटा । तमोर करिडोरअन्तर्गत धनकुटाको मुलघाटबाट पाँचथरसम्मको सडक कालोपत्र हुने भएपछि अहिले यस क्षेत्रमा धमाधम होटल सञ्चालनमा आउन थालेका...