Category: विदेशको नजर

युक्रेनमा रुसी ड्रोन आक्रमणपछि ४० हजार मानिस विद्युत्विहीन

एजेन्सी । युक्रेनले दुई दर्जन रूसी ड्रोनको आक्रमणले देशको मध्य भागमा रहेको ऊर्जा पूर्वाधारमा क्षति पु¥याएपछि दशौँ हजार मानिस...

मलेसियाको हिरासतबाट १ सय भन्दा बढी रोहिंग्या शरणार्थी फरार

एजेन्सी । मलेसियामा रोहिङ्ग्या शरणार्थी रहेको हिरासत केन्द्रमा भएको हिंसात्मक झडपपछि १०० भन्दा बढी शरणार्थी हिरासतबाट भागेका छन् भने...

केन्याको राजधानीमा भीषण आगलागी २०० भन्दा बढी घाइते

एजेन्सी । केन्याको राजधानी नैरोबीमा ग्यास बोकेको ट्रक विस्फोट हुँदा कम्तीमा २ जनाको मृत्यु र २०० भन्दा बढी घाइते...

२०२३ मा इटालीको आर्थिक वृद्धिदर ०.७ प्रतिशत

एजेन्सी । २०२३ मा इटालीको अर्थतन्त्र वार्षिक रूपमा ०.७ प्रतिशतले बढेको इटालीको राष्ट्रिय तथ्याङ्क संस्थानले जनाएको छ । तथ्याङ्क...

टर्कीको पर्यटन राजश्व २०२३ मा बढेर ५४.३ बिलियन अमेरिकी डलर

एजेन्सी । टर्कीको पर्यटन राजश्व २०२३ मा वार्षिक रूपमा १७ प्रतिशतले बढेर ५४.३ बिलियन अमेरिकी डलर पुगेको छ ।...

सन् २०२३ मा ८५ प्रतिशतले घट्याे सामसुङकाे नाफा

एजेन्सी । दक्षिण कोरियाको प्रबिधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले गत वर्षको आम्दानीमा दोहोरो अङ्कको गिरावट बेहोरेको छ । स्थानीय रूपमा...

विश्व समुदायसँग सकारात्मक सम्बन्ध चाहन्छौँ : अफगानिस्तान

एजेन्सी । अफगानिस्तानको काम चलाउ सरकारका कार्यवाहक विदेशमन्त्री मौलावी अमिर खान मुत्ताकीले अफगानिस्तान विश्व समुदायसँग सकारात्मक र विभिन्न राष्ट्रहरूसँगको...

पाकिस्तान र्‍यालीमा बिस्फोट हुँदा ५ जनाको मृत्यु

एजेन्सी । दक्षिण पश्चिम पाकिस्तानमा राजनीतिक ¥यालीका क्रममा बिस्फोट हुँदा ५ जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान...

लेबनान–इजरायली सीमामा भएको झडपमा २ जनाको मृत्यु, २ घाइते

एजेन्सी । लेबनानको दक्षिणी सीमानामा इजरायली आक्रमणमा दुई हिजबुल्लाह सदस्यको मृत्यु भएको छ । दुई जना सर्वसाधारण घाइते भएका...

भारतीय नौसेनाद्वारा १९ जना पाकिस्तानीको उद्धार

एजेन्सी । भारतीय नौसेनाको युद्धपोत आइएनएस सुमित्राले सोमालियाको पूर्वी तटबाट जाँदै गरेको इरानी माछा मार्ने जहाज अल नईमीमा समुद्री...