Category: तस्बिर

११ औँ नेपाली टोपी दिवस

कठमाडौँ । ११ औँ नेपाली टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । जागरुक युवा अभियान नेपालको आयोजनामा सोमवार...

सडक छेउमा बिक्री गर्न राखिएको तरकारी

घोराही उपमहानगरपालिका–१४ बालमन्दिर चोक नजिक सडक किनारमा बिहानैदेखि तरकारी बिक्री गर्न बसेका किसान । गाउँमा सङ्कलन केन्द्र नहुँदा उत्पादित...

मिलचरा ‘सानो न्याउली’

दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा देखिएको मिलचरा । रूखलाई प्वाल पारेर त्यहीँभित्र गुड बनाएर बस्ने मिलचरालाई सानो न्याउली पनि...

सूर्योदय

महोत्तरी । को जलेश्वर नगरपालिका -१ मा अवस्थित बरूण सरोवरबाट देखिएको सूर्योदयको दृश्य ।

मूर्ति निर्माण गर्दै

दाङ ।  घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित सिजनसील मूर्ति उद्योगमा भगवान् विष्णु र लक्ष्मीको मूर्ति बनाउँदै जानकी मगर । उनले श्रीमानसँगै...

हिउँले ढाकेको तिलिचो ताल

मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित चार हजार ९१९ मिटर उचाइमा अवस्थित हिउँले ढाकेको तिलिचो ताल । हिमपात भइरहेको अवस्थामा पनि...

बुलबुले ताल

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा अवस्थित प्रमुख पर्यटकीय स्थल बुलबुले ताल । तस्बिरः  रासस

भूकम्पपीडित

जाजरकोट भूकम्पबाट भारी मात्रामा क्षती भएको नलगाड नगरपालिका–१ कल्पतगाउँमा त्रिपालको सहारामा बसिरहेका सर्वसाधारण  तस्बिरः रासस

पाथीभराबाट देखिएको कुम्भकर्ण हिमाल

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर परिसरबाट देखिएको कुम्भकर्ण हिमाल ।

तोरीखेती

जाजरकोट । सिम्ता गाउँपालिकाको सुर्खेत राकमा लगाएको तोरीबाली ।