Category: तस्बिर

पाथीभराबाट देखिएको कुम्भकर्ण हिमाल

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर परिसरबाट देखिएको कुम्भकर्ण हिमाल ।

तोरीखेती

जाजरकोट । सिम्ता गाउँपालिकाको सुर्खेत राकमा लगाएको तोरीबाली ।

सयपत्री फूल

तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित म्याग्देखोला छेउमा सुशन पौडेलले व्यावसायिक रुपमा गर्नुभएको सयपत्री फूल खेतीमा ढकमक्क फुलेको फूल टिप्दै ।

पहाड बीचको गाउँ

डोल्पा । उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–३ सालदाङस्थित पहाडीे बीचको गाउँ ।

सवारीको गति मापन गर्दे ट्राफिक प्रहरी

तिचवन । नारायणगढ–मुग्लिन सडक खण्डको आँपटारीस्थित राजमार्गमा गाडिको गति मापनगर्ने यन्त्र (राडार गन)मार्फत सवारीको गति मापन गर्दे जिल्ला ट्राफिक...

काठेपुल पार गर्दै सवारीसाधन

मनाङ। हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ अप्पर पिसाङ हुँदै घ्यारु जाने क्रममा मर्स्याङ्दी नदी तर्न बनाइएको काठेपुल पार...

भोजपुरे खुकुरी बनाउँदै कालिगढ

 भोजपुर । भोजपुरे खुकुरी बनाउँदै भोजपुर नगरपालिका–५ बोखिमका कालिगड महेन्द्रकुमार विश्वकर्मा । महेन्द्र खुकुरी उद्योग दर्ता गरेर ४० वर्षदेखि...

कोमाङ गाउँ

उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ स्थित कोमाङ गाउँ । यहाँको मुख्य पेसा भनेको भेंडा, बाख्रा पालन हो । प्रत्येक घरमा...

झुल्दै गरेका धानखेती

काठमाडाैं । तारकेश्वर नगरपालिका– ६ स्थित बस्नेतटारमा किसानले लगाइएको धानखेतीमा झुल्दै गरेको धान र हरियाली दृश्य । काठमाडौँमा सहरीकरणका...

हिमालको दृष्यावलोकन

 म्याग्दी । चक्रिय अन्नपूर्ण पदयात्राले समेटिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा खुल्दै गरेको हिमालको अवलोकन गर्दै स्वदेश तथा विदेशी पर्यटक...