Category: स्टोरीहरु

विदेशी सहायताः एक चौथाई कोभिडलाई, दुई तिहाइ ऋण !

काठमाडौं । सरकारले प्राप्त गरेको औपचारिक विकास सहायताको दुई तिहाइभन्दा बढी वैदेशिक ऋण रहेको पाइएको छ । गत आर्थिक...

प्रतिकूल मौसम : दिउँसै ‘नाइट फ्लाइट’, तीन दिन पोखरा उडेन विमान

काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ विगत चार दिन केही मात्रामा उडान प्रभावित भएको छ ।...

बेलायत भेरियन्ट बढ्दै : यस्तो अवस्थामा आवागमन कडाइ हुने (स्वास्थ्य मन्त्रालयको सूचना)

काठमाडौं । सरकारले आवागमन कडाइ गर्ने भएको छ । ठूला सहरमा ५ सय र साना सहरमा १ सय कोभिड...

आर्थिक पत्रकारलाई क्षमता अभिवृद्धि तालीम, सही समाचार सम्प्रेषणमा सहयोग हुने विश्वास

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको सहकार्यमा मर्चेन्ट बैंकर एशोसिएसन अफ नेपालले आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धि तालिम आयोजना...

माथिल्लो तामाकोसी : वैशाख दोश्रो हप्ताबाट पेनस्टक र सुरुङमा पानी हालिने, कहिले बल्छ बिजुली ?

काठमाडौं । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको अन्तिम चरणका काम धमाधम भइरहेको छ । बाँध,...

हलेसीमा फनपार्क निर्माण गरिने

काठमाडौं । त्रिधार्मिकधाम खोटाङको हलेसीमा हलेसी वाइल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण हुने भएको छ । दर्शनका लागि देश–विदेशबाट हलेसी...

झापाको केचनाकवलबाट सगरमाथासम्म केबल कार

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले झापाको केचनाकवलबाट सर्वाेच्च शिखर सगरमाथासम्म केबलकार निर्माणको योजना अघि बढेको बताएका...

कोभिड खोप किन्न सरकारले विश्व बैंकबाट साढे ८ अर्ब ऋण लिने

काठमाडौं । कोभिडविरूद्धको खोप किन्न सरकारले विश्व बैंकबाट साढे ८ अर्बभन्दा बढी ऋण लिने भएको छ । विश्व बैंक...

यी हुन् सरकारलाई सबैभन्दा बढी कर तिर्नेहरू

काठमाडौं । सरकारले आव २०७५/७६ मा सबैभन्दा बढी कर तिर्नेहरूलाई सम्मान गरेको छ । करदातालाई प्रोत्साहित गर्ने भन्दै आन्तरिक...

बीमा समितिको स्वायत्ततामा राजस्व सचिवको कैंची !

काठमाडौं । बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक यतिबेला संसदको अर्थ समितिमा छलफलको अन्तिम चरणमा छ...