Uncategorized

भिभोद्वारा पाचौंँ वार्षिकोत्सवको अवसरमा आकर्षक उपहारहरुसहित सेल्स कार्निभल आयोजना

काठमाडौं । भिभो, एक विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्डले नेपालमा ५ वर्ष पूरा गरेको छ । विगत ५ वर्षदखि बजारमा आफ्नो बलियो उपस्थितिको फलस्वरूप, भिभो नेपालको लोकप्रिय स्मार्टफोन ब्रान्डहरूमध्ये एक बन्न सफल भएको हो । पाचौं वार्षिकोत्सवको उपलक्ष्यमा, भिभोले उपभोक्ताहरूलाई आभार प्रकट गर्न आकर्षक उपहारहरु र विशेष मूल्य कटौतीसहित वार्षिक...

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रुपमा सञ्चालन,पहिलो उडान बुद्ध एयरको

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ । विमानस्थलमा एकसाता लामो यान्त्रिक परीक्षण उडान क्यालिब्रेसन फ्लाइट सफलतापूर्वक सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) का...

चुनावकै बीच ‘गुपचुप ७ लघु बीमा कम्पनी’लाई लाइसेन्स

काठमाडौं । बीमा प्राधिकरणले देश चुनावमा होमिएकै समयमा ७ लघु बीमा कम्पनीलाई लाइसेन्स दिएको छ । तत्कालिन बीमा समितिले भदौ ५ गते सार्वजनिक सूचना प्रकाशित गर्दै ७ वटा लघु बीमा कम्पनीहरुलाई लाइसेन्स दिने भनेको थियो । सोही सूचना बमोजिम असोज १३ गतेभित्र आवेदन दिएका ३१ कम्पनीमध्ये ७ वटालाई लाइसेन्सका...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १४ प्रतिशत लाभांश घोषण, बोनस र नगद कति ?

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश घोषणा गरेको हो । मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले सेयरधनीहरुलाई वितरणयोग्य सञ्चित मुनाफा ४७...

समस्याग्रस्त सहकारी सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीले १५ दिनभित्र दायित्व बुझाउनुपर्ने

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई तिर्नु बुझाउनुपर्ने ऋण र दायित्वको साँवा ब्याज बुझाउन १५ दिने सूचना जारी गरेको छ । समितिले पटकपटक सम्पर्क, पत्राचार र राष्ट्रियस्तरको पत्रपत्रिकामा सूचना प्रकाशन गर्दासमेत हालसम्म पनि संस्थालाई तिर्न बुझाउनुपर्ने ऋण र...

आत्मनिर्भर अर्थतन्त्रको औजार पर्यटन

जीवनका धेरै वर्ष बिताएको काठमाडौंका गल्लीहरुमा मैले कति पाइला टेकेँ हुँला ! गन्ती छैन । तीमध्ये अनगिन्ती पाइला मैले पर्यटन कर्मका लागि चालेको छु । मेरा हर प्रयत्न, सुखदुःख यही क्षेत्रसँग गाँसिएको छ । तर के मेरो मेहनत, मैले देखेको सपना मेरो व्यक्तिगत जीवनका लागि मात्रै हो ? पक्कै...

१२ सय रुपैयाँले बढ्यो सुनको मुल्य

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । चडपर्व नजिकीदै गर्दा सुनको मुल्य एकै दिन १२ सय रुपैयाँले बढेको हो । बिहीबार छापावल सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावल सुन प्रतितोला ९१ हजार...

दशैँका लागि खर्च जुटाउन १४ दिन हिँडेर भेडा बेच्न बागलुङ बजार

ढोरपाटन । अगाडि–अगाडि काला सेता रङका भेडाहरू । हातमा लौरो, शिरमा टालेको टोपी र शरीरमा केही पसिनाले भिजेका कपडा लगाएका दुई जना बागलुङ बजारको उपल्लाचौरमा भेटिए । उनीहरू थिए रोल्पाको सुनछहारी गाउँपालिका–३ का नन्दबहादुर बुढामगर र तीर्थबहादुर बुढामगर । दुवै जना काका भजित हुन् । चौध दिन अगाडि तिलाचन...

४ सय रूपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावल सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यसैगरि, तेजावी सुन पनि...

दैनिक नयाँ रेकर्ड बनाउदै डलरको मूल्य

काठमाडौं । मंगलबार पनि अमेरिकी डलरको मूल्य नयाँ रेकर्ड कायम गरेको छ । केहि समयदेखि अमेरिकी डलरको मूल्य निरन्तर बढ्दो क्रममा देखिएको हो । नेपाल राष्ट्र बैंकको एक्सचेन्ज रेट अनुसार मंगलबार अमेरिकी डलरको मूल्य १३० रुपैयाँ ९० पैसा पुगेको छ । अब नेपालीले राष्ट्र बैंकबाट १ अमेरिकी डलर खरिद...