Category: भिडियो

सीमित समूहलाई समस्या भयो भन्दैमा सीडी रेसियोमा सहुलियत हुँदैनः गभर्नर अधिकारी (भिडियो)

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा–निक्षेप (सीडी रेसियो) मा सहुलियत नदिने प्रष्ट पारेका छन् । स्रोत...

‘इन्धनको जिम्मा निजी क्षेत्रलाई नदिएर आयल निगम जोगाइराख्न नेताहरूको ठूलो स्वार्थ छ’ (भिडियो)

काठमाडौं । निगमले १ रुपैयाँ पनि नाफा वा घाटा नगरेर तेलको मूल्य निर्धारण गर्नुपर्ने माग उठिरहेको छ । यो...

अनिल उपाध्यायलाई प्रश्नः अर्बौं नाफा गर्ने र राम्रो लाभांश दिने बैंकहरुको सेयर मूल्य किन कम ?

नेपाल बैंकर्स संघको ३५ औं वार्षिक साधारणसभाले अनिल उपाध्यायलाई अध्यक्ष चयन गरेको छ । अघिल्लो कार्यकालमा उपाध्यक्ष रहेका उपाध्याय...

सिटिजन्स बैंकले घोषणा गरेको लाभांश इन्डष्ट्रिकै ‘टप टेन’ हुन्छ

कान्छो पुस्ताको बैंक सिटिजन्स बैंक इन्टरनेसनलको नेतृत्वमा कान्छो पुस्ताको प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल छन् । ‘मिसन टप टेन’...

सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाऔंः सभापति खड्का (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन सरोकार भएका...

‘गुच्चा बेचेर व्यवसाय सिकें, ८ अर्ब राजस्व तिर्ने कम्पनी हाँक्दैछु’

अमेरिकामा इन्डस्ट्रियल इञ्जिनियरिङ अध्ययन गर्दागर्दै औपचारिक व्यवसायीक यात्रा आरम्भ गरेका सुदीप आचार्य १३ वर्षअघि ‘देशमै केही गर्ने अठोट’ सहित...

‘सीईओहरुले राष्ट्र बैंकको नीतिमा लुपहोल खोज्ने हैन, सस्टेनेबल बैंकिङ गर्ने हो’

माछापुच्छ्रे बैंक यसपाली पनि  लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बन्न सफल रह्यो । स्वच्छ, मन्द र गहन व्यासायिक...

आगलागीपछि पुनर्जन्म लिएर बजारमा आयो नेबिको ! (भिडियो)

काठमाडौं । नेबिकोले फेरि बिस्कुट उत्पादन सुरु गरेको छ । ४४ दिनअघि आगलागीबाट क्षति भएको संरचना पुनर्निमाण गरेर बिस्कुट...

दीगो काम होस् भन्ने सोचको थिएँ, ‘कार्यकर्तालाई पोस्ने काम गर्‍यो’ भनेर उखरमाउलो गरे (भिडियो)

पुँजीगत खर्चको अहिलेको अवस्था हेर्ने हो भने अत्यन्त नाजुक अवस्था छ । यदि यसलाई सुधार्न सकेनौं भने हामीले सम्पूर्ण...

अर्थमन्त्रीलाई गोल्यानको सुझाव : विदेशी लगानी भित्र्याउन यस्ता व्यवस्था नगरी हुँदैन (भिडियो)

काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले वैदेशिक लगानी भित्र्याउने उपाय सुझाएका छन् । त्रिभुवन विश्वविद्यालय...