राधा, रोहन, हरी र तिलकलाई सांसद बनाउन आन्दोलन गरियो, हामी तिनका भर्याङ हुँदैनौं

अहिले विभिन्न लगानीकर्ता समुहहरु १९ बुँदे माग राखेर आन्दोलनरत छन् । उनीहरुले अघि सारेका माग र आन्दोलनको समय सान्दर्भिक भएनन् । त्यही माग राखेर स्वतन्त्र पुँजी बजार सुधार संघले गत भदौमै नियामक निकाय विरुद्ध आन्दोलन गरेको थियो । त्यो आन्दोलनमा अहिले आन्दोलनरत कुनै पनि लगानीकर्ता संघले साथ दिएनन् । राष्ट्र बैंकले यही असार मसान्तसम्म सीमाभन्दा बढी सेयर कर्जा लिनेलाई सीमाभित्र ल्याउन निर्देशन दिइसकेको छ । सीमाभन्दा बढी सेयरधितो कर्जा लिने ठुला लगानीकर्ताहरुले यही चापमा आएर सेयर बिक्री गर्दा २८ सयको बिन्दूमा भएको नेप्से अहिले २ हजारमा झरिसकेको छ । अहिले असार मसान्तभित्र ४/१२ को सीमामा कर्जा ल्याउन नसक्ने ठुला लगानीकर्ताहरुले आफ्नै व्यक्तिगत स्वार्थका लागि आन्दोलन शुरु गरेका हुन् । अहिले भइरहेको आन्दोलन विषेश गरी ठुला लगानीकर्ताले व्यक्तिगत स्वार्थ र राजनीतिक फाइदाको लागि शुरु गरेका हुन् । चालु आर्थिक वर्षको चौथो त्रैमासको अन्त्य आउन लागेको छ । ४/१२ को सीमा ल्याउन नसक्ने ठुला लगानीकर्ताहरु अहिले आएर ४/१२ हटाउँदा तिर्नु पर्दैन भनेर आन्दोलन गर्न उक्साएका हुन् । अर्काे, अहिले प्रतिनिधिसभा निर्वाचन आउन लागेको छ । त्यो चुनावमा स्वतन्त्र उठेर जित्छु भन्ने सेयर लगानीकर्ताहरुको आन्दोलन हो । अहिले आगामी चुनावमा उठ्छु भनेर केही लगानीकर्ताहरुले घोषणा नै गरिसकेका छन् । जसमा राधा पोखेरेल, रोहन कार्की, हरी ढकाल र तिलक कोइराला हुन् । उनीहरुलाई सेयर … Continue reading राधा, रोहन, हरी र तिलकलाई सांसद बनाउन आन्दोलन गरियो, हामी तिनका भर्याङ हुँदैनौं