‘नेप्सेले भन्दा राम्रो सेवा र नयाँ मार्केट खोज्ने सर्तमा अर्काे स्टकलाई लाइसेन्स दिँदा हुन्छ’

नेपाल धितोपत्र बोर्डले ब्रोकर नियमावली संसोधन गरेको छ, जसले नयाँ ब्रोकरहरुलाई लाइसेन्स लिन सहज बनाईदिएको छ । अहिले नयाँ ब्रोकर, नयाँ स्टक, कमोडीटी एक्सचेञ्जको लाइसेन्स दिने लागिएको भन्ने पनि चर्चा छ । त्यसैलाई सहज बनाउने गरि घट्नाक्रमहरु विकासित भैरहेका छन् । यतिबेला नयाँ ब्रोकर कम्पनी ल्याउने विषय पक्का भइसक्यो । पछिल्ले समय नयाँ स्टकको पनि चर्चा छ । नयाँ स्टकको सन्दर्भमा यो स्पष्ट हुनु पर्यो कि नेपाल कति ठूलो देश छ ? नेपालकोे अर्थतन्त्रको आकार कत्रो छ ? नयाँ स्टक एक्चेन्ज चाहिने भनेको दुई वटा कारणले हो । पहिलो भनेको भइरहेको स्टकले पर्याप्त तरलता पाएका छैन र वास्तविक मूल्य पाएको छैन् भने अर्को स्टक ल्याउनु पर्छ । स्टकको काम भनेको एउटा तरलता दिने हो । तपाईसँग भएको फाइनान्सियल इन्स्टु«मेन्ट, बन्ड हुन या डेरिभेटिभ इन्स्टु«मेन्ट हुन् । त्यसलाई स्टकले लिक्यूडिटी दिने काम गर्छ । लगानीकर्ताले चाहेको बेलामा खरिद बिक्री गर्न सक्ने गरि इन्स्टु«मेन्टहरु स्टकले बजारमा ल्याउने काम गर्नु पर्छ । स्टकले त्यस्ता इन्स्टु«मेन्टमार्फत् बजारमा आउने लिक्यूडिटीको मुल्य सकभर सस्तो बनाउने वातावरण बनाउनु पर्छ । घर जग्गाको पनि लिक्यूडिटी हुन्छ तर ब्रोक्रेज मुल्य धेरै हुँदा तत्काल बिक्री गरेर जान्छु भन्दा समस्या हुन्छ । तर, स्टक एक्सचेञ्जमा भने फाइनान्सियल इन्स्टु«मेन्टहरुमा खरिद र बिक्री गर्ने ग्राहकको ओइरो लागेको हुन्छ । दास्रो भनेको स्टक एक्सचेञ्जले … Continue reading ‘नेप्सेले भन्दा राम्रो सेवा र नयाँ मार्केट खोज्ने सर्तमा अर्काे स्टकलाई लाइसेन्स दिँदा हुन्छ’