रोजगारी
वैदेशिक रोजगारीमा जाने युवालाई ठगी गर्ने,दुःख दिने कार्य अब स्वीकार्य छैनः प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोजगारीका लागि विदेश जाने युवालाई कुनै पनि किसिमले दुःख दिने, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य नहुने बताएका छन्। वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई समाजिक सुरक्षा कोषका योजनामा आबद्ध गराउने कार्यको शुभारम्भ गर्दै उनले भने, “अब दुःख दिने, दुःख पाउने दिन...
६२ वर्षको अवधिमा उद्योगमा मात्रै २८ खर्ब लगानी, ६ लाख ७० हजारलाई रोजगारी
काठमाडौं । करिब ६२ वर्षको अवधिमा उद्योग क्षेत्रमा मात्रै करिब २८ खर्ब बराबरको लगानी भएको पाइएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म (विभिन्न क्षेत्रका उद्योगमा) २७ खर्ब ८२ अर्ब बराबरको लगानी प्रस्ताव भएको छ । आर्थिक वर्ष २०१७र१८ सालदेखि २०७९र८० सम्म ८...
सिद्धार्थ प्रिमियरको सिईओ बने वैदवार, तलब भत्ता ७ लाख ३५ हजार
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सिईओमा बिरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको निर्णयलाई नेपाल बीमा प्राधिकरणले सोमबार स्वीकृत गरेसँगै वैदवार सिईओ बनेका हुन् । उनलाई मासिक ७ लाख ३५ हजार तलबभत्ता सुबिधासहित सिईओ नियुक्तीका लागि अनुमति दिईएको बीमा प्राधिकरण स्रोतले बतायो । उनी मर्जर...
११७ जना नयाँ कर्मचारीलाई साक्षी राखेर सिईओ श्रेष्ठले भनेः पुरानो बैंकमा नयाँ जोश भरिँदैछ
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी र मधेस प्रदेशका लागि छनौट भएका नवनियुक्त सहायक प्रशासन सेवाका ११७ जना कर्मचारीहरुलाई आइतबारबाट चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ । तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक...
कर्मचारी संगठनको प्रश्नः तलब सुधार आयोगको प्रतिवेदनमा हाम्रो तलब कति तोकियो ?
काठमाडौं । एकीकृत सरकारी कर्मचारी सङ्गठन, नेपालको प्रथम राष्ट्रिय अधिवेशनले गगनसिंह विष्टको अध्यक्षतामा १३९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । अधिवेशनका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासचिव प्रकाश राईले सरकारी सेवामा कार्यरत सबै कर्मचारीको हकहित संरक्षणका लागि सङ्गठनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै सरकारले तीन तहमा कर्मचारी समायोजन...
नेपालका ठूला घरानाले भारतीय कामदार राखेकोमा गगन थापाको असन्तुष्टि
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा सिर्जना भएका रोजगारीमा नेपालीले नै काम नपाउने चुनौती बढेको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको ‘नीति अधिवेशन’ मा उनले नेपालमा काम नपाउने अवस्था सिर्जना भएको बताएका हुन् । “नेपालमा रोजगारी सिर्जना हुन्छ तर नेपालीले काम पाउँदैनन्, आज के कति...
लगानी बोर्डको सार्वजनिक–निजी साझेदारीबारे प्रशिक्षण
काठमाडौं । लगानी बोर्ड नेपाल र एसियाली विकास बैंक (एडीबी) को सहकार्यमा ‘सर्टिफाइड पब्लिक–प्राइभेट पार्टनरसिप प्रोफेसनल’ (सीपीथीप्री) प्रशिक्षण कार्यक्रम प्रारम्भ भएको छ । प्रशिक्षणमा विभिन्न मन्त्रालय तथा लगानी बोर्डको कार्यालयका अधिकारीहरू र परामर्शदाता सहभागी रहेको लगानी बोर्डको कार्यालयले जनाएको छ । उक्त प्रशिक्षण कार्यक्रममा कर्मचारी र परामर्शदातालाई सार्वजनिक–निजी साझेदारी...
सिभिल गाभेर हिमालयनले थाल्यो एकिकृत कारोबार, कर्मचारी व्यवस्थापन ‘चुनौतीपूर्ण’
काठमाडौं । लामो रस्साकस्सीपछि सिभिल बैंकलाई आफुमा समाहित गर्दै हिमालयन बैंकले एकिकृत कारोबार आरम्भ गरेको छ । बैंककै केन्द्रिय तलामा आयोजीत एकिकृत कारोबार आरम्भ समारोहमा दुबै बैंकका सञ्चालकहरु एउटै ड्रेस कोडमा उपस्थित भएका थिए । हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले दिप प्रज्वलन गर्दै...
कृषि विकास बैंकका नव नियुक्त अध्यक्षलाई गभर्नरको खादा, लिए सपथ
काठमाडौं । कृषि बिकास बैंकका संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अध्यक्ष पुडासैनीलाई सपथ ग्रहण गराएका हुन् । निजामति सेवामा लामो अवधीसम्म कार्यरत रहि राजश्व सचिवबाट अनिवार्य अवकास प्राप्त पुडासैनीसंग आर्थिक क्षेत्र लगायत विभिन्न निकायमा कार्य...
सिईओपछी कृषि बिकास बैंकमा आए नयाँ अध्यक्ष, को हुन् पुडासैनी ?
काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा राम शरण पुडासैनी नियुक्त भएका छन् । बुधबार बसेको बैंक संचालक समितिको बैठकले पुडासैनीलाई अध्यक्ष चयन गरेको हो । यसअघि अर्थमन्त्रालले पुडासैनीलाई कृषि विकास बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो । पूर्व राजस्व सचीव पुडासैनी पहिलेदेखी नै एमाले निकट कर्मचारीका रुपमा चिनिन्थे...