समाज/राजनीति

एकैदिन १० हजार भन्दा धेरैमा काेराेना संक्रमण, स्थिति भयावह

काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा...

२०७९ सालमा विवाहका ५६ लगन, कुन महिना कति ?

काठमाडौं । वि.सं. २०७९ मा विवाहका लागि ५६ लगन जुरेका छन् । पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार वैशाखमा सर्वाधिक १७ सहित ५६ लगन जुरेका हुन् । २०७८ मा बिहेका लागि ३१ लगन मात्रै थिए । तर, २०७९ ले अविवाहितलाई लगनगाँठोमा कस्ने थप अवसर ल्याएको हो । समितिका अनुसार जेठमा...

६ डलरको कोरोना परिक्षणलाई २ हजार रूपैयाँ किन ?

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले कोभिड–१९ को निःशुल्क परीक्षण हुनुपर्ने माग गरेको छ । मञ्चले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्र पठाउँदै कोभिडको पिसिआर तथा एन्टीजेन परीक्षण निःशुल्क गर्न माग गरेको हो । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले लेखेको पत्रमा नेपालका सरकारी तथा निजी अस्पतालले पिसिआर तथा एन्टीजेन परीक्षण...

बैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सत्तारुढ गठबन्धनमा सहमति

काठमाडौं । सत्तारुढ पाँच दलिय गठबन्धनले बैशाखमा स्थानीय तहको निर्वाचन गर्ने समझदारी गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन सम्वद्ध दलहरुको बैठकले बैशाखमा स्थानीय तहको निर्वाचन गर्नेबारे अनौपचारिक समझदारी गरेको हो । नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव भने बैठकमा सहभागी...

२ नम्बर प्रदेशलाई मधेश बनाउन दुई तिहाई बढी मत

जनकपुर । दुई तिहाई भन्दा बढी मत सहित प्रदेश २ को नाम मधेश नामाकरण भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभाको नाम मधेस प्रदेश राख्ने प्रस्ताव दुई तिहाई भन्दा बढी मतका साथ पास गरेको हो । मतदानमा सहभागी ९९ सांसद मध्ये ८० जनाले मधेश प्रदेशका पक्षमा मतदान गरेका...

अन्ततः जनकपुरका पक्षमा दुई तिहाई मत, प्रदेश २ को स्थायी राजधानी तोकियो

काठमाडौं । अन्ततः दुई तिहाई मतसहित जनकपुर क्षेत्र प्रदेश २ को राजधानी बनेको छ । प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले पक्षमा मतदान गरेपछि जनकपुर नगरि दुई तिहाई मतसहित प्रदेश २ को स्थायी राजधानी तोकिएको हो । प्रदेश सभाका सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको...

मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण, सक्रियतामा बाधक बन्यो महामारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी दिएको हो । आलेसँगै उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ । पछिल्लो समय मन्त्री आले मन्त्रालय मातहतका निकायलमा भएको बेथिति अन्त्य गर्न लागिपरेका...

बढ्यो कोरोनाः छैन अक्सिजनको जोहो

बागलुङ । अहिलेसम्म बागलुङमा अक्सिजनको जोहो हुन सकेको छैन । दोस्रो लहरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अक्सिजनको व्यवस्थापनका लागि जिल्लास्थित व्यवसायी तथा अन्य व्यक्तिले अक्सिजन सिलिण्डर जम्मा गरेर पोखरादेखि भरेर ल्याएर प्रयोग गरिएको थियो । यस समस्याको अन्त्य गर्नका लागि धौलागिरि अस्पताल बागलुङमै अक्सिजन प्लान्ट निर्माणको सरकारले चालेको...

तिलौराकोट संरक्षित स्मारक क्षेत्र घोषणा, विश्वसम्पदा सूचीमा २५ वर्षमा पनि परेन

काठमाडौं । नेपाल सरकारले प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौरोकाट कपिलवस्तु क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुस ३० गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै तिलौराकोट कपिलवस्तु क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने निर्णय भएको...

नारायणहिटीपछि पशुपति धर्मशालामा मन्त्री आलेको एक्सन, दोषीलाई कारबाही

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बतास समूहले सञ्चालन गर्दै आएको गौशालास्थित नेपाल भारत पशुपति मैत्री धर्मशाला निर्माणमा दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । धर्मशाला निरीक्षण गर्दै उनले नियम विपरीत धर्मशाला निर्माणलगयत अन्य काम गर्नेलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएका हुन् । मन्त्री आलेले...