बिमा

सानिमा रिलायन्सको एकिकृत कारोबर आजबाट, यस्तो बन्दैछ कम्पनी

काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ मर्जर भएर आजबाट एकिकृत कारोबार थाल्दैछन् । दुई कम्पनीले मर्जरपछि सानिमा रिलायन्सको नामबाट एकिकृत कारोबार आरम्भ गर्न लागेका हुन् । मर्जरका लागि दुई कम्पनीले गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । एक बराबर एकको स्वाप रेसियोमा मर्जर भएका...

चैत ९ गतेदेखि सानिमा र रिलायन्स लाइफको एकिकृत कारोबार, चुक्ता पूँजी कति?

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबार चैत ९ गतेदेखि सुरु हुने भएको छ । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी मर्जर भएपश्चात बन्ने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चैत्र ९ गतेदेखि एकिकृत कारोबार गर्ने लागेका हुन् । कम्पनीलाई बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल...

सानिमा जिआईसीले सेनाका गाडीको तेश्रो पक्ष बीमामा ‘रेट कटिङ’ गरेपछि लफडा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले नेपाली सेनाका गाडीहरुको तेश्रो पक्ष बीमा गराउँदा रेट कटिङ गरेपछि निर्जीवन बीमा क्षेत्रमा लफडा सुरु भएको छ । नेपाली सेनाका सवारी साधनहरुको तेश्रो पक्ष बीमा अघिल्ला वर्षहरुमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले गर्दै आएको थियो । कम्पनीले प्रचलित दरभाउमा बोलकबोलबाटै त्यस्तो बीमा गराउँदै...

सिद्धार्थ प्रिमियरको सिईओ बने वैदवार, तलब भत्ता ७ लाख ३५ हजार

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सिईओमा बिरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको निर्णयलाई नेपाल बीमा प्राधिकरणले सोमबार स्वीकृत गरेसँगै वैदवार सिईओ बनेका हुन् । उनलाई मासिक ७ लाख ३५ हजार तलबभत्ता सुबिधासहित सिईओ नियुक्तीका लागि अनुमति दिईएको बीमा प्राधिकरण स्रोतले बतायो । उनी मर्जर...

मर्जरको एजेण्डा पास गर्न आईजीआई र प्रुडेन्सियल इन्स्योरेन्सले डाके साधारण सभा

काठमाडौं । मर्जरको एजेण्डा पास गर्न आईजीआई र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा बोलाएका छन् । दुबै कम्पनीले चैत २२ गते साधारण सभा बोलाएका हुन् । दुई कम्पनीबीच मर्जरका लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भैसकेको छ । एक बराबर एकको स्वाप रेसियोमा मर्जर हुन लागेका दुई कम्पनीले आईजीआई प्रुडेन्सियलका नामबाट...

बीमा बजारको दीगो वृद्धिका लागि ‘व्यावसायिक अभिकर्ता

काठमाडौँ । बीमा अभिकर्ता समग्र बीमा व्यवसायको मेरुदण्ड भएको भन्दै सरोकारवालाले बीमा बजारको दीगो वृद्धिको पहिलो शर्त व्यावसायिक अभिकर्ता भएको बताएका छन् । राष्ट्रिय बीमा संस्थानले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले विश्वमै जीवन बीमा व्यवसाय अभिकर्ताविना सम्भव नै नहुने भन्दै अभिकर्ता व्यापारिक केन्द्र वा डिलर भएकाले बीमालेख वितरणको भरपर्दो...

अन्ततः एक हुने भए आईजीआई र प्रुडेन्सियल, अध्यक्ष र सिईओ को ?

काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले मर्जरका लागि अन्तिम सम्झौता गरेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्षको उपस्थितिमा दुई कम्पनीले मर्जरका लागि अन्तिम सम्झौतामा हस्ताक्षर गरेका हुन । दुबै कम्पनी बीच एक बराबर एकको स्वाप रेसियोमा मर्जर गर्ने सम्झौता भएको हो । आगामी ६० दिन भित्र एकीकृत...

अब एक जना अभिकर्ताले एउटा कम्पनी रोज्नुपर्ने, ट्रयाकिङ गर्न सुरुभयो अनलाइन प्रणाली

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ मा भएको समान किसिमको एक बीमक एक बीमा अभिकर्ताको व्यवस्था कार्यान्वयनका लागि अनलाइन प्रणाली मार्फत एक बीमक एक बीमा अभिकर्ता व्यवस्थापन गर्ने कार्य शुरु गरेको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अनलाइन प्रणाली मार्फत एक बीमक एक बीमा अभिकर्ताको...

रियानलाई जन्मदिनमा प्रभु लाइफको जीवन बीमा उपहार

काठमाडौं । भक्तपुर निवासी चन्दन दुवाल र सविना श्रेष्ठले आफ्नो छोरा रियान दुवाललाई जन्मदिनको उपलक्ष्यमा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड भक्तपुर शाखाबाट १५ लाखको जीवन किरण बीमा पोलिसि उपहार स्वरुप प्रदान गरेका छन् । जीवन किरण बीमा योजनामा बीमा शुल्क छुट सुविधा, अशक्तता सुविधा, मासिक आय सुविधा, प्राणघातक रोगको विरुद्ध...

पुँजी नपुर्याउने बीमा कम्पनीहरुको विजनेश रोक्दै प्राधिकरण, आधा दर्जन कारवाहीमा पर्ने पक्का

काठमाडौं । गत वर्षको चैत १० गते बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई एक वर्षको समय दिएर १५० प्रतिशतसम्मले पुँजी वृद्धि गर्न निर्देशन दिएको थियो । उक्त समय प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ पुँजी २०७९ चैत मसान्तसम्म कायम गरिसक्न भनेको हो ।...