बैंक–वित्त

बैंक तथा वित्तिय संस्थाका २५ सय बढी कर्मचारीलाई कोरोना, जोगिएर सेवा दिऔंः राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तिय संस्थाका २५ सय भन्दा बढी कर्मचारीहरु कोरोना संक्रमित भएका छन् । नेपाल बैंकर्स संघका अनुसार बाणिज्य बैंकहरुका २० हजार भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भैसकेको छ । दैनिक संक्रमितहरुको संख्या निरन्तर बढिरहेको छ । उता, विकास बैंक, फाइनान्स कम्पनी र लघु वित्त कम्पनीका...

पालुङका ६३ विद्यार्थीलाई महालक्ष्मी विकास बैंकको ज्याकेट

मकवानपुर । महालक्ष्मी विकास बैंकले पालुङ–७ डाँडाबासस्थित सुन्दरीदेवि माविका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरेको छ । एक शाखा एक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकको पालुङ शाखाले सो विद्यालयका ६४ जना विद्यार्थीहरुलाई ज्याकेट वितरण गरेको हो । बैंकको पालुङ शाखाका शाखा प्रबन्धक संगिता बज्राचार्यले बिपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिन्...

५५ औं बार्षिकोत्सवमा कृषि विकास बैंकको छुटै छुट अफर

काठमाडौं । कृषि विकास बैंकले आफ्नो ५५ औं बार्षिकोत्सवको अवसरमा सेवा ग्राहीहरुलाई डिजिटल प्रोडक्ट तथा अन्य सेवाहरुमा आकर्षक छुट प्रदान गर्ने निर्णय गरेको छ । बैंकले मिति २०७८ माघ ७ गते देखि फागुन ७ गते सम्म बैंकमा खाता भएका तर हाल सम्म मोवाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, भिसा डेविटकार्ड, डिम्याट,सि–आश्वा,...

चालु आवमा २ अर्ब रुपैयाँ खुद नाफा गर्ने पहिलो बैंक बन्यो एनआईसी, नबिललाई ग्लोबलले उछिन्यो

काठमाडौं । एनआईसी एशिया बैंकले ५ महिनामै २ अर्ब रुपैयाँ खुद नाफा गरेको छ । चालु आवमा २ अर्ब नाफा कटाउने एनआईसी एशिया पहिलो बैंक बनेको हो । कात्तिक मसान्तसम्म बैंकले १ अर्ब ५९ करोड ९९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । मंसिर मसान्तसम्म बैंकको खुद नाफा २...

सबैभन्दा पहिले वित्तीय विवरण सार्वजनिक गरेको कामना सेवाले ६ महिनामा कति कमायो नाफा ?

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । विकास बैंक तर्फ पहिलो बन्ने दौडमा रहेको कामना सेवाले सार्वजनिक गरेको अपरिस्कृत वित्तिय विवरण अनुसार ६ महिनामा ३४ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यद्यपी बैंकले गत...

कृषि विकास बैंकको क्युआर टेलर सेवाः अब चेक बिनै भुक्तानी

काठमाडौं । कृषि विकास बैंकले क्युआर टेलर सेवजा आरम्भ गरेको छ । बैंकको ५५ औं बार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कर्पोरेट बैंकिग कार्यालय रामशाहपथमा क्युआर टेलर सेवाबाट कारोबार आरम्भ गरेका हुन् । कार्यक्रममा उपमहाप्रवन्धकहरु प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, ध्रुव चन्द्र गौतम, दिर्घ बहादुर अर्याल, बाबुकाजी...

नविलसँग विलय हुन लागेको एनबि बैंकको कामु सिईओ बने भुपेन्द्र पाण्डे

काठमाडौं । नविल बैंकसँग विलय हुन लागेको नेपाल बङ्गलादेश बैंकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । बैंकिङ्ग क्षेत्रमा २० बर्षको लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सिइओ पदमा कार्यरत थिए । चाटर्ड...

बैंकहरुले सीएसआरको पैसा जथभावी खर्च गर्न थालेपछि कडाई गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तिय संसथहरुले संस्थागत सामाजिक उत्तरदायित्व(सीएसआर)को रकम जथाभावी खर्च गर्न थालेपछि नेपाल राष्ट्र बैंकले कडाई थालेको हो । बैंकहरुले आफ्नो नाफाको एक प्रतिशत रकम सीएसआरमा राख्ने व्यवस्था छ र सो रकम प्रत्येक प्रदेशमा न्युनतम १० प्रतिशतका दरले खर्च गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा छ । तर बैंक तथा...

बाणिज्य बैंकहरुले एक हप्तामा १७ अर्ब निक्षेप उठाएर ३५ अर्ब कर्जा बाढे

काठमाडौं । बाणिज्य बैंकहरुले एक हप्तामा १७ अर्ब रुपैयाँले निक्षेप उठाएर ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । २७ बाणिज्य बैंकहरुले पुस २३ गतेदेखि पुस ३० को अवधीमा १७ अर्ब रुपैयाँ निक्षेप बढाएर ३५ अर्ब रुपैयाँ कर्जा वितरण गरेका हुन् । नेपाल बैंकर्स संघका अनुसार पुस २३ देखि...

सिटिजन्स बैंकको जनकपुर विद्यापति शाखा आफ्नै भवनमा सर्‍यो, प्रिभिलेज काउन्टर पनि सुरु

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनलले विद्यापती चोक, जनकपुरमा आफ्नै सुविधा सम्पन्न भवनबाट बैंकिङ सेवा दिन थालेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सोमबार भवनबाट बैंकिङ्ग कारोबार सञ्चालनको सुरुवात गरे । करिव ३७६७ वर्ग फिटमा फैलिएको उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका...