पुँजीबजार

चिर्ख्वा हाइड्रोपावरको १२ करोड रुपैयाँ बराबरको आईपीओ आउदै

काठमाडौं । चिर्ख्वा हाइड्रोपावरले आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि कार्तिक १७ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १२ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । धितोपत्र बार्डबाट अनुमति...

ग्लोबल आइएमई बैंकले ५० लाख कित्ता ऋणपत्र जारी गर्ने, वार्षिक व्याजदर ११.२५ प्रतिशत

काठमाडौं। ग्लोबल आइएमई बैंकले ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । बैंकले ग्लोबल आइएमई डिभेन्चर २०८४र८५ नामक ऋणपत्र जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डमा कार्तिक २० गते आवेदन दिएको छ। बैंकले धितोपत्र बोर्डबाट निष्काशन गर्ने अनुमति पाएपछि ५ अर्ब रुपैयाँ...

५ हाइड्रोपावरले पाए ९३ लाख १० हजार ५८० कित्ता आईपीओ निष्काशनको अनुमति, कुनको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ५ वटा हाइड्रोपावर कम्पनीलाई साधारण सेयर (आइपीओ)निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले एशियन हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर, माया खोला हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर र सुभम पावर कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । लामो समय बोर्डमा आइपीओ जारी गर्न अनुमति माग्दै यी कम्पनीहरुले स्वीकृतिको...

बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार?

काडमाडौं । बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले ६ प्रतिशत बोनस सेयरमा बैंकको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबारको सेयर मूल्य २२७ रुपैयाँ १० पैसा लाई आधार मानेर यसको सेयर मूल्य समायोजन गरेको हो। समायोजन पछि बैंकको प्रतिकित्ता सेयर मूल्य २१४...

नेपाल एसबीआई र लक्ष्मी बैंकले भोली/पर्सी नै लाभांश घोषणा गर्दै, कुनले कति ?

काठमाडौं । नेपाल एसबीआई बैंक र लक्ष्मी बैंकले १/२ दिन भित्रै लाभांश घोषणा गर्दैछन् । यी बैंकहरुलाई राष्ट्र बैंकले प्रिलिमनरी (प्रारम्भिक) वित्तीय वितरणको स्वीकृत दिएसँगै गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणाको बाटो खुलेको हो । कुनै पनि कम्पनी तथा संघ–संस्थाहरुले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र...

नेपाल लाइफको १५.७८९५ प्रतिशत नगद लाभांश साधारणसभाबाट पारित

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभाले कम्पनीले प्रस्ताव गरेको नगद लाभांश पारित गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १५.७८९५ प्रतिशत कर प्रयोजन सहित नगद लाभांश प्रस्ताव गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०७७/ ७८ को लागि सेयरधनीहरुलाई नगद लाभांश मात्र वितरण गर्न लागेको हो। कम्पनीको विहीबारको...

प्रि ओपन सेसन ०.७० अंकले बढ्यो नेप्से

काठमाडाैं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.७० अंक बढेर १९२२.७२ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१४ अंक बढेको छ। बिहीबार प्रिओपन सेसनमा १२ स्टकको ७ लाख ६६ हजार ८७३ रुपैयाँ बराबरको २ हजार ४८५ कित्ता सेयर खरिदबिक्री भएको छ।...

युनाईटेड इदी मर्दीले लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। कम्पनीले मंसिर २८ गते, बुधबार १३ औँ वार्षिक साधारण सभा डाकेको हो। सभाले हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। साधारण...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका लगानीकर्तालाई १४% लाभांश

काठमाडौं ।  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका लगानी कर्ताले १४ प्रतिसत लाभांश पाउने भएका छन् । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले आव २०७८/७९ को मुनाफाबाट लगानी कर्तालाई १४% लाभांश दिने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्तापुँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७०...

सेयर बजारमा देखिएन सुधार, कारोबार रकम पनि खुम्चिदै

काठमाडौं । बुधबार दोस्रो कारोबारको दिन सेयर बजार सुस्त देखिएको छ । यसदिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) ७.७२ अंकले घटेर १,९२१.९९ को विन्दुमा बन्द भएको छ । त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.७० अंकले घटेर ३७७.९० को विन्दुमा बन्द भएको छ । दिनभरिमा २२३ कम्पनीको २८ लाख...