अर्थ समाचार
सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ पुष ७ गते काठमान्डौमा
काठमान्डौ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आगामी पुष ७ गते देशकै सबैभन्दा ठूलो स्टार्टअप फेस्ट सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ आयोजना गर्न लागेको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा नबिल बैंक प्रिजेन्ट्स सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ आयोजना गर्न लागिएको हो...
स्वदेशमै उत्पादित आलु, प्याज र स्याउमा भ्याट नलाग्ने
काठमाडौं । आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ । विगतमा भ्याट छुट दिइँदै आएका केही वस्तुमा चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले उक्त छुट सुविधा कटौती गरेको थियो । सरकारले आयातित आलु, प्याजमा मात्रै भ्याट छुट खारेज गरेको...
मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर हेरफेर गर्यौ : गभर्नर
काठमाडौँ । नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर हेरफेर गरिएको बताएका छन् । शुक्रवार चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक पछि गरेको पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताइका हुन् । गभर्नर अधिकारीले कात्तिक महिनाको मुद्रास्फीति...
मुस्ताङबाट ४९ करोड २५ लाखको स्याउ निकासी
मुस्ताङ । मुस्ताङबाट यस वर्ष रु ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको जनाएको छ । स्याउ जोन मुस्ताङका प्रमुख...
बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको समीक्षा गरिएको छः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यमान मद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको समीक्षा गरिएको बताएका छन्। आज यहाँ आयोजित चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले...
साहुसँग ऋण लिन नागरिकता बन्धकी
तरही । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ ? यसको जवाफ हुन्छ, गरहना, जेबर, जग्गा जमिन वा अन्य चल/अचल सम्पत्ति । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटैलका विपन्न हरवाचरवा दलित परिवारलाई साहु कहाँ बन्धकीमा आफ्नो नागरिकता राख्नुपरेको छ। डाक्नेश्वरी–३ हटैल निवासी सुकराती, अच्छेलाल, सनोज, कृष्णा, रामसुन्दर, सोनाई, शिवचन्द्र, भिखन र दशन...
ब्याजदर घटाउने, सेयर बजार र घरजग्गालाई चलायमान बनाउने नीति आयोः अध्यक्ष केसि
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसिले ब्याजदर घटाउने तथा सेयर बजार र घरजग्गा कारोबारलाई चलायमान बनाउने गरि मौद्रिक नितिको समिक्षा आएको बताएका छन्। राष्ट्र बैंकको मौद्रिक निति समिक्षा पछि सिंहदरबारसँग कुरा गर्दै उनले अब ब्याजदर थप घट्ने, सेयर बजार केही चलायमान हुने तथा घरजग्गा कारोबारमा पनि केही...
सेयर धितो र घरजग्गा कर्जामा उदार बन्यो राष्ट्र बैंक, ब्याजदर पनि व्यापक घट्ने
काठमाडौं । मौद्रिक नितिको अर्ध बार्सिक समिक्षामा नेपाल राष्ट्र बैंक निकै उदार देखिएको छ । शुक्रवार सार्वजनिक समिक्षा अनुसार राष्ट्र बैंक सेयर धितो कर्जा र घरजग्गा कर्जा प्रती निकै उदार देखिएको हो । ५० लाख भन्दा ठुलो सेयरधितो कर्जा र रियल स्टेट कर्जाको जोखिम भार घटेर १२५ प्रतिशत भएको...
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न अदालतको आदेश
काठमाडौैँ । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु/नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ । उच्च अदालतका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले आज एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नु/नगराउनु भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा उक्त आदेश गरेको हो । आदेशमा...
अर्थतन्त्र सुधारको अनुभुति भएपनि जनतामा आशाको सञ्चार हुन सकेनः प्रधानमन्त्री दाहाल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र सुधारको अनुभुति भएपनि जनतामा आशाको सञ्चार हुन नसकेको बताए । बिहीवार काठमाडौंमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले पछिल्लो समय अर्थतन्त्रका तथ्याङ्कहरु हेर्दा अर्थतन्त्र सुधार भएको देखिएपनि जनतामा आशाको सञ्चार नदेखिएको बताएका छन् । उनले सबैमा अर्थतन्त्र...