काठमाडौं । निर्यात क्षेत्रको विकासको लागि छुट्टै बैंकको माग सरोकारवाला पक्षले गरेका छन् । नेपाल निर्यात व्यवसायी महासंघले नयाँ मौद्रिक नीतिमा राष्ट्र बैंकलाई सुझाव पेश गर्दै सो माग राखेको हो । महासंघका तर्फबाट अध्यक्ष रामबहादुर गुरुङले आइतबार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेर निर्यात क्षेत्रका लागि मौद्रिक नीतिले...