तपाईंको समाचार

युवा तथा साना व्यवासायी स्वरोजगार कोषको २ दिने तालीम सम्पन्न

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले देशभरका जिल्लाका ६१ जना कर्जा असुली सहजकर्ताहरुलाई तालीम दिएको छ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको कोषले असोज १५ र १६ गते २ दिने तालीम भक्तपुरको नगरकोटमा सम्पन्न गरेको हो । कर्जा असुली सहजकर्तालाई दिइएको दूई दिवसीय आधारभूत तालीमको उद्घाटन कोषका...

सम्बर्धन बचत तथा ऋण सहकारीको पहिलो वार्षिक समारोह सम्पन्न

काठमाडौं । सम्बर्धन बचत तथा ऋण सहकारी प्रथम बार्षिक समारोह सम्पन्न भएको छ । बागमति प्रदेशकी आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्काको प्रमुख आतिथ्यमा वार्षिक समारोह सम्पन्न भएको हो । सो सहकारी संस्थाले नजिकिदै गएको दशै, दिपावली र छठ पर्वको अवसरमा मध्यबानेश्वरस्थित मोजो होटेलमा शनिबार एक कार्यक्रम गर्दै...

बिपिन, शङ्कर र बिष्णु बने ग्यापु टिकटक हिरोज

काठमाडौं । नेपाली ई – कमर्स कम्पनी ग्यापु मार्केटपेसले सन्चालन गरेको ‘ग्यापु टिकटक हिरोज’ को टाइटल उपाधी बिपिन श्रेष्ठले प्राप्त गरेका छन् । प्रतियोगितामा शङ्कर खनाल दोश्रो र विष्णु पाण्डे तेस्रो भए । प्रतियोगितामा विजेताले एक लाख रुपैयाँको नगद, दोस्रो र तेस्रो हुने सहभागीले क्रमशः ५१ हजार र २६...

बेलायतको कोभेन्ट्री युनिभर्सिटीले सफ्ट्वेरिकामा आइटी पढ्ने विद्यार्थीलाई छात्रावृत्ति दिने

काठमाडौं । ११ वर्षदेखि नेपालमा उच्च शिक्षामा आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज आफ आईटी एन्ड इ–कमर्समा अध्ययन गर्ने ५ जना विद्यार्थीलाई युनिभर्सिटीले सतप्रतिशत छात्रवृत्ती दिने भएको छ । सफ्टवेरिका कलेजले बेलायतको बिख्यात कोभेन्ट्री युनिभर्सिटीको पाठ्यक्रम अध्यापन गराउँदै आएको छ । स्नातक तहको पहिलो वर्षको ४ लाख ५०...

हास्यकलाकार “हुर हुर”को निर्देशनमा बनेको “उकुस मुकुस” बुधबार साँझदेखि प्रशारण हुँदै

काठमाडौं । हास्य श्रृङ्खला तथा हास्य सामग्रीका दर्शकहरु बढ्दै गएको अवस्थामा नयाँ शैलीको हास्य टेलिचलचित्र “उकुस मुकुस” बुधबार साँझदेखि प्रशारण हुने भएको छ । हास्य कलाकार दिलिप तामाङ “हुर हुर” को कथा तथा निर्देशनमा तयार भएको हास्य श्रृङ्खला युट्युब च्यानल ‘आमा अग्नी कुमारी’ बाट असोज ६ गते बुधबार साँझ...

सर्भिस माण्डु, रिटेल सेवा र इक्यानबीच सम्झौता, बजारमुल्य भन्दा सस्तोमा सेवा

काठमाडौं । सर्भिस माण्डु, रिटेल सेवा र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बीच सम्झौतामा हस्ताक्षर भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा इक्यानका अध्यक्ष प्रकाश पाण्डे तथा सर्भिस माण्डु र रिटेल सेवाका अध्यक्ष सुरज केसीबिच सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौताअनुसार सर्भिस माण्डु र रिटेल सेवाले आफुले दिँदै आएका सेवा...

यस्तो बन्दैछ त्रिशुली नदीमाथिको जिपलाइन र स्काइ साइक्लिङ, डिसेम्बरभित्रै मज्जा लिन सकिने

काठमाडौं । ९ बर्ष देखि रिसोर्ट र र्याफ्टिङ ब्यवसायमा लोकप्रिय कम्पनी रिभर फन बिच रिसोर्ट प्रालिले पृथ्वी राजमार्गको चुमखोला देखि गोरखा बुट्टारमा रहेको अफ्नै रिसोर्ट सम्म पुग्ने गरि निर्माण गरिरहेको जिपलाइनको सत्तरी प्रतिशत काम सम्पन्न भएको छ । ‘५ सय मिटर लामो बन्ने जिपलाइनको ४ सय मिटर भाग त्रिशुली...

कमेडी सो सेलिब्रेटि ज्यामअप सुरु

काठमाडौं । मनोरञ्जनात्मक कार्यक्रम ‘सेलिबे्रटी ज्याम अप’ प्रसारण सुरु भएको छ । अन्य कार्यक्रममा देखिरहेको भन्दा फरक प्रस्तुति दिँदै कार्यक्रम सुरु भएको हो । युट्युब च्यानल एमपी इन्टरटेनमेन्ट मार्फत बुधबार बेलुका ७ः०० बजे कार्यक्रम प्रसारण भएको हो । बेलुकीको समयमा थकानहरुलाई बिर्साउँदै, हाँस्दै, खाँदै, नाँच्दै रमाइलो गर्ने कार्यक्रममा चर्चित...

क्याप्टेन विजय लामाको अभिनयमा ‘नेपाल आमा’ सार्वजनिक

काठमाडौं । वरिष्ठ गीतकार टेक तामाङको राष्ट्रिय गीत ‘नेपाल आमा’ सार्वजनिक भएको छ । गीतमा सङ्गीत र स्वर कन्काइस्ट राईको रहेको छ । भिडियोमा वरिष्ठ अभिनेता एवं क्याप्टेन विजय लामाको मुख्य अभिनय रहेको छ । अभिनेता लामालाई करिब एक दर्जन भन्दा बढी कलाकारले साथ दिएका छन् । सहास शाक्यको...

कर्मचारी सञ्चयकोषको लगानी चार खर्ब ३६ अर्ब, सञ्चयकर्तालाई के-के सुविधा छन् ?

काठमाडौं । कर्मचारी सञ्चयकोषले कूल लगानी सवा चार खर्च नाघेको छ । कोषले गत आर्थिक वर्ष २०७७/७८ सम्म कूल लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड पुर्‍याएको हाे । कोषले विभिन्न आयोजना, परियोजना तथा संस्थामा ऋण तथा सेयर लगानी गर्छ । कोषले सार्वजनिक गरेको विवरण अनुसार कूल स्रोत ४...