Shikhar Insurance

आर्थिक बर्ष २०८१/८२ को बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री पुन Live

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १५, मंगलवार १५:१६
NIMB
Nabil Bank

अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्ष २०८१।८२ को बजेट वक्तव्य सार्वजनिक गरेका छन् । गणतन्त्रका उपलब्धिबाट सुरु भएको मन्त्री पुनको बजेटले स्थानी उत्पादन प्रवर्द्धनलाई ध्यान दिने प्रयास गरेको छ । स्वयं मन्त्री पुनले ढाकाबाट निर्माण गरिएको ब्रिफिकेशमा बजेट वक्तव्य राखेका छन् । जनकपुरलाई बिवाहको केन्द्र र लुम्बिनीलाई जन्मको केन्द्र बनाउने घोषणा बजेटमा गरिएको छ ।

स्टार्ट अप व्यवसायीरुलाई प्रोत्साहन गर्न स्टार्ट अप बोर्ड र एक बर्षको कोष बनाउने घोषणा पनि बजेटमा गरिएको छ ।

Citizen Life
Kumar Bank
GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्