विचार
प्रधानमन्त्रीले संसदमा भने–ब्याजदर घटिरहेको छ, अझै घट्छ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले अविलम्ब शान्ति प्रक्रियाका सम्पूर्ण काम टुङ्ग्याउन सक्रियताका साथ लागेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत लिनुपूर्व सम्बोधन गर्दै उनले यसका लागि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप ऐन, २०७१ संशोधनका लागि विधेयक तयार गरी संसदमा पेश गरिसकेको...
राजनीतिक अस्थिरताले सङ्घीयता कार्यान्वयनको ७ वर्ष उपलब्धिमूलक बन्न सकेनः पूर्वमुख्यमन्त्री शाही
काठमाडौं । मुलुकले संघीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले संघ, प्रदेश र स्थानीय गरी तीन प्रकारको सरकारको व्यवस्था गरेको छ । तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ । गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या...
अर्थतन्त्र सुधार्न अर्थसचिवले अघि सारे ८ उपाय
अर्थतन्त्रको विविध पक्षबारे विभिन्न कोणबाट टिका टिप्पणी हुन थालेको छ, जुन राम्रो कुरा हो, अधिकांश विकासोन्मूख मुलुकमा आर्थिक भन्दा राजनैतिक एवं सामाजिक विज्ञतालाइ बढी प्रश्रय दिने गरिन्छ , जसबाट हामी पनि अछुतो थिएनौ, छैनौ पनि । आर्थिक पक्ष कतिको सवल छ भन्नका लागि विश्व बजारमा आर्थिक मन्दि देखि रहदा...
‘ब्याजदर आन्दोलन महासंघको होइन, समस्यामा परेका व्यवसायीलाई साथ मात्रै हाे’–उपाध्यक्ष श्रेष्ठ
नेपाल उद्योग वाणिज्य महासङ्घका वस्तुगततर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठ ३० वर्षदेखि व्यवसायमा छन् । व्यवसायलाई विविधिकरण गरी लामो विभिन्न क्षेत्रमा लगानी विस्तार गरेका श्रेष्ठ सफल व्यवसायी मानिन्छन् । प्रस्तुत छ उनीसँग मुलुकको वर्तमान आर्थिक अवस्था र निजी क्षेत्रले झेल्नु परेका समस्याका सन्दर्भमा केन्द्रित रही राष्ट्रिय समाचार समितिका लागि उपसम्पादक कमलकुमार...
‘अमेरिकामा डुबेका बैंक र नेपाली बैंकबीच सम्बन्ध छैन्, स्राेत र लगानी वृहत्तर भएकाले हामी डुब्दैनाैं’
अमेरिकामा सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक डुबेका छन् । त्यहाँको सरकारले नै निक्षेप कर्ताहरुको पुरै रकम तिरिदिने भनेर घोषणा गरिसकेको छ । स्वयं राष्ट्रपति जो वाइडेनले आफैं अघि सरेर निक्षेपकर्ताहरुलाई आश्वस्त पारेका छन् । उनले सन २००८ को जस्तो वित्तीय संकट आउन नदिने आफ्नो अथक प्रयासका बावजुद सिलिकन...
केन्द्रीकृत मानसिकताबाट अपेक्षाकृत परिवर्तन गर्न चुनौती खडा भइरहेको छः मुख्यमन्त्री अधिकारी
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संविधानमा जेजस्ता कुरा लेखिए पनि व्यवहारमा देखिएको केन्द्रीकृत मानसिकताले अपेक्षाकृत परिवर्तन गर्न चुनौती खडा भइरहेको बताएका छन्। प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे जिज्ञासामा उनले संघीयता कार्यान्वयनका धेरै राम्रा, केही पेचिला र केही नकारात्मक पक्ष भएको टिप्पणी गरे । मुख्यमन्त्री अधिकारीले भने,...
‘निक्षेपको ब्याजदर १०% मा झार्न सकेमात्रै नेपाली बैंक ‘सिलिकन भ्याली बैंक’ हुनबाट बच्न सक्छ’
‘‘अमेरिकाको ठूलो बैंकमध्येमा पर्ने सिलिकन भ्याली बैंक टाट पल्टिएको छ । त्यसले नेपालमा पनि बैंकिङ क्षेत्रमा अब के हुन्छ ? भन्ने स्वभाविक प्रश्न उठेको छ । तर हामीले बुझ्नुपर्ने कुरा भनेको सिलिकन भ्याली बैंकको स्रोत संकलन र लगानीको शैली हो । सिलिकन भ्यालीमा एसेट्स।लायबीलीटीको मिस म्याच भएको हो ।...
‘ब्याजदर एकल अंकमा ल्याउन निर्देशन दिईसकेको छु, राष्ट्र बैंकले काम गर्दैछ’
२०४७ सालमा स्थापित भई २०५४ सालमा छाता संगठनको रूपमा स्थापित नेपाल निर्माण व्यवसायी संघ नेपालका निर्माण व्यवसायीहरूको एकमात्र अग्रणी संगठन हो । देशभरिका करिब १७ हजार निर्माण व्यवसायीहरू आवद्ध भएको महासंघले ७ वटै प्रदेश, ७७ वटै जिल्लामा संघहरू, एसोसियट र वस्तुगत संघहरूसमेत गठन गरी निर्माण व्यवसायको क्षेत्रमा काम गर्नु...
‘भ्रष्टाचार र कालोधन निस्तेज पार्न पाँच सय र हजार दरका नोट खारेज गरि नयाँ छापौं’-बैंकर शाह
काठमाडौं । ३१ बर्ष भन्दा लामो समय बैंकिङ क्षेत्रमा बिताएका पूर्व बैंकर अनिल केशरी शाहले पाँच सय र हजार दरका पुराना नोट खारेज गरि नयाँ छाप्न प्रस्ताव गरेका छन् । सिंहदरबार डटकमसँग बिशेष कुराकानी गर्दै पूर्व सिईओ शाहले अहिले चलन चल्तिमा रहेका पाँच सय र हजार दरका नोट खारेज...
‘लघुवित्तको समस्या उत्पत्तिमा संस्था र नियामक कै पहिलो गल्ती भयो, उद्धारको पाटो यस्तो हुनेछ’
लघुवित्त वित्तीय संस्थाहरुमा देखिएको समस्या आजको मात्र होइन, पहिलेदेखिकै समस्या हो । धेरै संस्थाहरुलाई लाइसेन्स दिइयो, ती संस्थाहरका शाखा कार्यालयहरु पनि धेरै खुलेका छन् । लघुवित्त कम्पनीहरुले वाणिज्य बैंकहरुबाट कर्जा लिएर लगानी गर्छन्, । साथै, विकास बैंक र वित्त कम्पनीहरुबाट पनि कर्जा लिएर सदस्यमा लगानी गरेका छन् । यसबीचमा...