Category: समाज/राजनीति

तनहुँको मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै

तनहुँ । तनहुँको मानपुर-डेडगाउँ-बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको छ । जिल्लाको घिरिङ गाउँपालिका-४ मानपुरबाट सुरु गरी...

त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्ड वर्षौंदेखि त्रिपालको ओतमुनि रहेको छ । तातोपानी कुण्डमा डुबेर...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । वि.सं २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका...

नेपालमा लगानी गर्न कतारका अमिर अल थानीलाई प्रधानमन्त्री दाहालको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच रहिआएको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउँदै दुवै देशको हितमा सहयोग...

अर्थमन्त्री र १४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिबीच भेट, बैंकमार्फत नेपालमा थप लगानी गर्ने

काठमाडौं । नेपालका बैंक तथा वित्तिय संस्थामार्फत निजी क्षेत्रसँगको सहकार्यमा अर्थमन्त्री वर्षमान पुन र वित्तिय विकास संस्था (डेभलप्मेन्ट फाइनान्स...

सङ्घीय कानुनले पूर्णता नपाउँदा सङ्घीयताको अनुभूति भएन : नेता सिंह

भक्तपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशमा नयाँ संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि अझै तीन तहका...

रासस र कतार न्यूज एजेन्सीबीच सामाचार आदानप्रदानका लागि सम्झौता

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) र कतार न्यूज एजेन्सी (क्युएनए) बीच समाचार सामग्री आदानप्रदान गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको...

संसद् प्रभावकारी बनाउन सकिएन : प्रमुख सचेतक यादव

काठमाडौं । विसं २०७९ प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म संसदका तीन वटा अधिवेशन पूरा भइसकेका छन् । तर यी अधिवेशनलाई...

नेपाल र कतारबीच यी आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य...

कतारका अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता, दुई देशबीच सञ्चार, उद्योग वाणिज्यलगायतका विषयमा सम्झौता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको छ...