अन्तर्वार्ता

ज्येष्ठ नागरिकको अभिभावकत्व राज्यले लिन्छ : मन्त्री रेग्मी

काठमाडौं । सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ । छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण नगरी आश्रम लगेर राख्ने वा हेरविचार नगर्ने अवस्था आएको भन्दै स्थानीय सरकारमार्फत जिम्मा लिने तयारी भएको हो । स्थानीय तहले हेरचाह गरेको अवस्थामा सम्पत्तिको...

विद्युत व्यापारमा प्राधिकरणको एकाधिकार तोडिन्छ, निजी क्षेत्रले पनि अनुमति पाउँछ

पाँचदलीय गठबन्धन सरकार गठन भएको एक वर्ष पूरा भएको छ । सरकारले संविधानलाई ‘ट्रयाक’मा ल्याएको छ । यही बीचमा स्थानीय निकायको निर्वाचन पनि सम्पन्न भयो । वर्तमान सरकार गठन भएपछि नै नेपालले बिजुली व्यापारमा गुणात्मक फड्को मारेको छ । दैनिक ३६४ मेगावाट बिजुली भारत निर्यात भइरहेको छ । झण्डै...

‘कनिका झैँ बजेट छर्ने होइन आवश्यकता र औचित्य हेरेर स्रोत सुनिश्चत तयार हुन्छ’

आगामी आर्थिक वर्ष २०७९/८० कोे बजेटले मधेस प्रदेशको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजाने लक्ष्य राखेको छ । कृषि, पर्यटक क्षेत्रको प्रवद्र्धन गरी प्रदेशको आर्थिक वृद्धिदर ४ दशमलव ८ प्रतिशतमा पुर्याउने र प्रदेशलाई समृद्ध बनाउने परिकल्पना गरेको छ । सोही आधारमा प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ...

ब्रोकरको सवालमा अर्थमन्त्रीज्यू र प्रधानमन्त्रीज्यूको पनि ‘कन्ट्रिब्युसन’ छ, उत्तम न्याय नै यही हो

नेपाल धितोपत्र बोर्डले भर्खरै धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ संशोधन गरी अर्थमन्त्रालय पठाएको छ । अर्थको स्वीकृति र मन्त्रिपरिषदबाट पास भएमा आएपछि संशोधित नियमावली लागू हुनेछ । सो नियमावलीले नयाँ ब्रोकर कम्पनीहरु ल्याउन बाटो खुला गर्नेछ । पुराना ब्रोकरहरुको पुँजी थप गर्दै नयाँ ब्रोकरहरु सहित...

सीप सहितको लगानी र उचित प्रतिफल नै ‘नबिल दिगो बैंकिङ’को लक्ष्य हो

नबिल बैंकले २०७८ असार १५ गतेदेखि सुरु गरेको ‘नबिल दिगो बैंकिङ’ अभियानले एक वर्ष पुरा गरिसकेको छ । विकट ग्रामीण क्षेत्रका न्यून वित्तीय पहुँच भएका व्यक्ति तथा समुदायमा उद्यमशीलता विकास गर्दै देशकै आर्थिक विकासमा दिगो बैंकिङमार्फत् बैंकले सकारात्मक प्रभाव पारिहेको छ । बैंकले चालु आवमा एक हजार ५० जनालाई...

राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, आरोप लगाउनेले प्रमाणित गरोस् (अन्तर्वार्ता)

आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा प्रदान गर्ने स्पष्ट खाका तय गरेको छ । सरकारले पहिलोपटक कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ । आयात ३० प्रतिशतले घटाउने र निर्यात बढाउने लक्ष्य राखेको छ । उद्योग क्षेत्रको विस्तार र विकासका लागि केही रणनीतिक महत्वको काम गरेको छ ।...

अहिलेसम्म बिरगञ्जको विकास कागजमा मात्रै रहेछ, अब फिल्डमै देखिन्छ

बिरगञ्ज । मधेस प्रदेशको एक मात्र, महानगरपालिलकाको रुपमा पर्सास्थित वीरगञ्ज महानगरपालिका रहेको छ । कूल ३२ वटा वडा रहेको वीरगञ्ज महानगरपालिकाको जनसङ्ख्या राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार कूल दुई लाख ६८ हजार २७३ रहेको छ । महानगरको विकास र समृद्धिका लागि भावी योजना र कार्यक्रमका विषयमा नगर प्रमुख...

दर बढायो भने जनताले कर नतिर्ने रहेछन्, अब घटाएर तिर्न प्रेरित गराउँछु (अन्तर्वार्ता)

मुलुकमा सङ्घीयता आइसकेपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका नागेश कोइराला राजनीतिक वृत्तमा मात्र नभई सामाजिक क्षेत्रमा पनि परिचित व्यक्तित्व हुन् । सादा जीवन, उच्च विचार, शालिन एवं भद्र स्वभावका धनी उहाँको यही व्यक्तित्वले यस पटकको निर्वाचनमा भारी मतले विजयी भए । नगरप्रमुख कोइरालासँग...

पहिलो कार्यकालमा गरेका कामका कारण सांसद हुन्थें, मन्त्री पनि हुन्थें होला तर… (अन्तर्वार्ता)

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बनेकी रेनु दाहाललाई दोस्रोपटक नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएको छ । उनी आफ्नो निकटतम् प्रतिस्पर्धीभन्दा १२ हजार ४४९ बढी मत ल्याएर महानगर प्रमुखमा निर्वाचित भइन् । दाहालको अबको कार्यकाल कसरी बित्छ...

शीर्ष दलका नेता र प्रतिस्पर्धीले फोनै गरेर सहयोग गर्छु भनेका छन्, राम्रो काम गर्नेलाई कसले नसघाउला ? (अन्तर्वार्ता)

मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई पराजित गरे । ‘र्‍यापर’को पहिचान बनाएका प्रमुख साहले ह्वाइट हाउस इन्ष्टिच्युड अफ टेक्नोलोजीबाट सिभिल इञ्जिनीयरिङमामा स्नातक...