Shikhar Insurance

मेगा बैंकमा ५६ जनालाई जागिर खुल्यो, कसरी हुने बैंकर ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख ८, बुधबार १९:५९
NIMB
Nabil Bank

काठमाडौं । मेगा बैंकमा ५६ जनाका लागि जागिर खुलेको छ । बैंकले सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न पदमा ५६ जना कर्मचारीका लागि आवेदन मागेको हो । मेगा बैंकले तीन जना मेनेजर, तीन जना सिनियर अफिसर, तीन जना अफिसर लगायतका बिभिन्न पदमा दरखास्त आव्हान गरेको छ ।

मेगा बैंकले बैंकर बन्न इच्छुक योग्यता पुगेका आवेदकहरुले मेगा बैंकको वेभसाइटमा गएर आवेदन दिन सक्ने जनाएको छ । बैशाख २२ गतेसम्म आवेदन दिन सकिनेछ । प्रारम्भिक छनौटमा परेका आवेदकहरुलाई लिखित परिक्षा तथा अन्तरवार्ताका लागि बोलाइनेछ ।
बैंकले भनसुनले काम नगर्ने र त्यस्तो गर्नेहरुलाई स्वतः प्रक्रियाबाट बाहिर गर्ने पनि बताएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्