Shikhar Insurance

राजतन्त्र फर्कन सक्दैनः अध्यक्ष ओली

सिंहदरबार संवाददाता
२०८० मंसिर १५, शुक्रबार १७:४९
NIMB
Nabil Bank

डडेल्धुरा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले गणतन्त्रमार्फत अगाडि बढ्ने सङ्कल्प गरिसकेको अवस्थामा राजतन्त्र फर्कन नसक्ने धारणा ब्यक्त गरेका छन् ।

पार्टीको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत आज डडेल्धुरामा आयोजित सभामा अध्यक्ष ओलीले केही तत्वहरु राजतन्त्र फर्काउन लागेको भन्दै त्यो सम्भव नभएको बताएका हुन् ।

Citizen Life
Kumar Bank

उनले २०८४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्दै त्यसको १० वर्षमा बेरोजगारी अन्त्य भइ समृद्धि हासिल हुने जिकिर समेत गरे ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्