Shikhar Insurance

नेपाल एयरलाइन्सको टिकटको पैसा क्यूआरबाटै तिर्न सकिने

सिंहदरबार संवाददाता
२०७८ बैशाख १३, सोमबार १८:४९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल एयरलाइन्सको टिकटको रकम क्यूआर कोडमार्फत नै भुक्तानी गर्न सकिने भएको छ । नेपाल वायुसेवा निगमले नेपाल बैंकसँग सहकार्य गरी यस्तो व्यवस्था मिलाएको हो ।

बैंक र निगमबीचको समझदारीपत्रमा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेर र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरे । यो सहमतिले दुर्गमबाट टिकट काट्न र भुक्तानी गर्न सहज हुने विश्वास लिइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्