Shikhar Insurance

सात वर्षदेखि अलपत्र पुल

सिंहदरबार संवाददाता
२०८० पुष १९, बिहीबार १४:१३
NIMB
Nabil Bank

काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ र मकवानपुरको बाग्मती गाउँपालिका–५ जोड्ने सिक्रेदोभानस्थित बागमती नदीमा सात वर्षअघि निर्माण सुरु गरिएको पुलको मकवानपुर तर्फको अलपत्र अवस्थामा रहेको बीम । पुल निर्माण अलपत्र परेपछि उक्त स्थानबाट आवतजावत गर्ने दुई जिल्लाका नागरिकले निकै सास्ती व्यहोर्दै आएका छन् । तस्बिरः रासस

Citizen Life
Kumar Bank
GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्