Shikhar Insurance

निषेधाज्ञामा घरजग्गा किनबेच नहुने

सिंहदरबार संवाददाता
२०७८ बैशाख १५, बुधबार १८:५९
NIMB
Nabil Bank

काठमाडौं । निषेधाज्ञा जारी भएका जिल्लाका मालपोत कार्यालयबाट घर जग्गाको कारोबार नहुने भएको छ। कार्यालयहरू खुलेपनि कार्यालयहरुबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द हुने भएको हो ।

भुमि व्यवस्था तथा अभिलेख विभागले मालपोत कार्यालयहरुलाइ निषेधाज्ञा भएका जिल्लाहरुमा मालपोतका काम बन्द गर्न निर्देशन दिएको छ। तर, सेवा प्रवाह बन्द भएका कार्यालयहरुमा आलोपालो मिलाएर आन्तरिक तथा व्यवस्थापकीय कामहरू गर्नुपर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्