Shikhar Insurance

महालक्ष्मी विकास बैंकको सीईओमा लम्साल नियुक्त

सिंहदरबार संवाददाता
२०८० माघ २४, बुधबार १०:१७
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी विकास बैंकको सीईओमा दिपेश लम्साल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको माघ २३ गते बसेको बैठकले लम्साललाई आगामी चार बर्षका लागि सीईओ नियुक्त गरेको हो । तत्कालिन सीईओ बोधराज देवकोटाले राजीनामा गरेपछि लम्सालले बैंकमा कामु सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

बोधराज देवकोटाले छाडे महालक्ष्मी विकास बैंक, कामु सीईओको जिम्मा लम्साललाई

Citizen Life
Kumar Bank

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्