Shikhar Insurance

आज यी दुई कम्पनीका लगानीकर्ता भए मालामाल

सिंहदरबार संवाददाता
२०८० माघ २८, आईतवार १५:१३
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसुचक १०.५० अकंले घटेर २०८५.८२ बिन्दुमा बन्द भएको हो ।

आईतबार ३०५ कम्पनीको १ करोड ५७ लाख १ हजार १ सय ९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४ सय ७२ रुपैयाँ कारोबार भएको छ । आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत र कुथेली बुखरी स्मल हाईड्रोपावर लिमिटेडको ९.९९ प्रतिशतले सेयर बढेको हो ।

Citizen Life
Kumar Bank

साथै, त्रिशुली जल विद्युत कम्पनी लि. को ६.७१, दोर्दी खोला जल विद्युत कम्पनी लि. को ५.०८ सहित ११८ कम्पनीको सेयर बढेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्