Shikhar Insurance

एनआइसी एशिया ग्रोथ फण्ड सेयरमा नकरात्मक सर्किट, कुनले कति गुमाए ?

सिंहदरबार संवाददाता
२०८० माघ २८, आईतवार १५:२१
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १०.५० अंकले घटेर २०८५.८२ को बिन्दुमा बजार बन्द भएको छ । आइतबार ३०५ कम्पनीकाे ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४ सय ७२ रुपैयाँ १६ पैसाको कारोबार भएका हो ।

आइतबार एक इकाईको सेयरमा नकरात्मक सर्किट लागेको छ । एनआइसी एशिया ग्रोथ फण्ड २ को सेयरमा नकरात्मक सर्किट लागेको हो । साथै, युनिलिभर नेपालको ७.१४ प्रतिशत, गुँरास लघुवित्तको ७.१३ प्रतिशत,गणपति लघुवित्तको ४.६६ प्रतिशत, किसान लघुवित्तको ४.४७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

Citizen Life
Kumar Bank
GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्