Shikhar Insurance

नेप्सेमा गरिमा विकास बैंकको बोनस सेयर सूचीकृत

सिंहदरबार संवाददाता
२०८० माघ २९, सोमबार १२:२९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार गरिमा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको ९.५० प्रतिशत बोनस बापत ४९ लाख २८ हजार ३०२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । गत आवको मुनाफाबाट कम्पनीले आफ्नो सेयरधनीलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

 

 

 

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्