Shikhar Insurance

दोहोरो अंकले बढ्यो सेयर बजार, ३ अर्ब ५८ करोड बढीकाे कारोबार

सिंहदरबार संवाददाता
२०८० माघ २९, सोमबार १५:१०
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १५.३३ अंकले बढेर २१०१.१६ को बिन्दुमा बजार बन्द भएको छ ।

सोमबार ३१४ कम्पनीको १ करोड १ लाख ८ हजार १ सय २२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १ सय २८ रुपैयाँ ४८ पैसाको कारोबार भएको हो । आज सबैभन्दा धेरै हिमायन रिइन्स्योरेन्सको कारोबार भएको छ । आज २३० कम्पनीको सेयर बढेको छ भने ६६ कम्पनीको सेयर मूल्य घटेको छ भने आज ८ कम्पनीको सेयर स्थिर रहेको छ ।

Citizen Life
Kumar Bank

आज ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने एनआईसि एशिया ग्रोथ फण्ड २ को सेयर  मूल्य सबैभन्दा धेरै घटेको छ ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्