Shikhar Insurance

सिआईबी प्रमुख, गभर्नर र गृहमन्त्रीलाई भेटेपछि बैंकरको एक स्वर -हामी आतंकित छौँ, अनाहकमा थुन्ने काम नगर्नुस्

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १६, बुधबार १८:५३
NIMB
Nabil Bank

काठमाडौं । कमसल धितोमा ऋण दिएको भन्दै सिआईबीले बैंकका कर्मचारी समाउन थालेपछि बैंकरहरु बिचको एकता थप मजबुत बन्दै छ । क, ख, ग र घ बर्गकै बैंक तथा बित्तीय सस्थाका सिईओहरुको साझा सस्थाहरुले सन्युक्त धारणा सार्वजनिक गर्दै बैंकरहरुमाथिको धरपकड रोकिनुपर्ने बताएका हुन् ।
राष्ट्र बैंकको निति नियम र सस्थाको कर्जा नीति अनुसार असल नियतका साथ कर्जा प्रवाह गर्दा फाइलमा हस्ताक्षर गरेकै आधारमा पक्राउ गरिनु सर्वथा गलत भएको उनिहरुले बताएका छन् ।

यतिबेला बैंकरहरु चिन्तित तथा आतंकित बनेको पनि बताएका छन् । बैंकरहरुले पहिले सुनेर अनि मात्रै थुन्ने नीति हुनुपर्ने तर प्रहरीले पहिले थुनेर अनि मात्रै सुन्न थालेकोमा पनि आपक्ती जनाएका छन् ।
मंगलबार नै बैंकरहरुले सिआईबी प्रमुख, राष्ट्र बैंक गभर्नर र गृहमन्त्रीलाई भेटेका थिए ।

Citizen Life
Kumar Bank
GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्