Shikhar Insurance

आइपीएलमा मुम्बई-गुजरात र राजस्थान-सुपर जाइन्ट भिड्दै

सिंहदरबार संवाददाता
२०८० चैत्र ११, आईतवार १४:०३
NIMB
Nabil Bank

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा आइतबार २ खेल हुने भएका छन् । पहिलो खेल राजस्थान रोयल्स विरुद्ध लखनाउ सुपर जाइन्ट र दोस्रो खेल मुम्बई इन्डियन  विरुद्ध गजरात टाइटनस् विरुद्ध हुने भएको हो ।

राजस्थान रोयल्स र लखनाउ विरुद्धको खेल नेपाली समय अनुसार दिउँसो साढे तीन बजे सुरु हुनेछ । यस्तै दोस्रो खेल मुम्बई भर्सेस गुजरात नेपाली समय अनुसार बेलुका ८ बजे सुरु हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

रोयल्स सन्जु सामसनको कम्तानीमा मैदान उत्रिदैछ भने सुपर जाइन्ट केए राहुलको कप्तानीमा मैदान उत्रिदैछ । गुजरातबाट मुम्बई पुगेका हार्दिक पाण्डे सुम्बन गिल कप्तानीको गुजरातसँग खेल्दैछ । चार वटै टीमको २०२४ संस्करणमा पहिलो खेल खेल्दैछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्