Shikhar Insurance

प्रभु इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८० चैत्र १९, सोमबार १०:४७
NIMB
Nabil Bank

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता मूल्य र संख्या भने तोकिएको छैन । सेयर खरिदको पहिलो हकदार विद्यमान सेयरधनीहरु रहेकाले सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यलय तीनकुनेमा आईपुग्ने गरी आवेदन पेश गर्नु पर्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्