Shikhar Insurance

अभियान लघुवित्तद्धारा विभिन्न पदको लागि कर्मचारी माग

सिंहदरबार संवाददाता
२०८० चैत्र २०, मंगलवार १०:४०
NIMB
Nabil Bank

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदको लागि ५६ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले कनिष्ठ अधिकृत ४ जना, सुपरभाईजर ९ जना, सुपरभाईजर–वरिष्ठ सहायक १ जना, वरिष्ठ सहायक ५ जना, सहायक ८ जना र कनिष्ठ सहायकमा ४ जनाका लागि स्थायी र कनिष्ठ सहायक प्रशिक्षार्थीमा २५ जना गरी कुल ५६ जना कर्मचारी माग गरेहो छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त पदको लागि शैक्षिक योग्यता स्नातक तह देखि एल.एल.सी सम्म उत्तिर्ण गरी विभिन्न संघ संस्थामा कार्यारत व्यक्तिलाई मान्यता दिनेछ ।

साथै, योग्यता पुगेको इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी (चैत्र २० गते)ले १५ दिनभित्र लघुवित्तको इमेल ठेगानामा वा संस्थाको केन्द्रीय कार्यालय पनौती नगरपालिका ४, काभ्रेपलाञ्चोकमा आवेदन दिन सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्