Shikhar Insurance

छुट्नु होला है ! सिंगटी हाइड्रोको सेयरमा आवेदन दिने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०८० चैत्र २०, मंगलवार १०:४९
NIMB
Nabil Bank

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले १ः१ अनुपातमा निष्कासन तथा बिक्री खुला गरेको हकप्रदमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको सेयर गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्न गरेको हो ।

कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १ सय रुपैयाँमा ४६ लाख ११ हजार ५९३ कित्ता सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम १०० कित्ता र अधिकतममा सबै कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।

Citizen Life
Kumar Bank

साथै, कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । खरिदकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंक नक्साल, भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन सक्नेछन्।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्