Shikhar Insurance

गणपति लघुवित्तले कर्मचारी माग, शैक्षिक योग्यता कति ?

सिंहदरबार संवाददाता
२०८० चैत्र २०, मंगलवार ११:३३
NIMB
Nabil Bank

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ पदको लागि केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रबन्धक, सहायक/कनिष्ठ सहायक, सहायक र प्रशिक्षार्थी सहायकमा केहि संख्यामा माग गरेको हो ।

उक्त पदको लागि शैक्षिक योग्यता प्रमाणपत्रदेखि एस.एल. सी तहसम्म उत्तिर्ण गरि कम्प्यूटरसम्बन्धी ज्ञान भएको, कार्यानुभव भएको तथा सवारी चालक अनुमतिपत्र भएकालालाई प्राथमिकता दिने कम्पनीले एक सूचना मार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, शैक्षिक योग्यता पुगेको इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी आजको मिति (चैत २० गते ) बाट वैशाख ३ गतेसम्म कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्