Shikhar Insurance

ग्लोबल आइएमई र अलोइबिच ग्रिन फाइनान्सिङ प्रवद्र्धनका लागि सम्झौता

सिंहदरबार संवाददाता
२०८० चैत्र २०, मंगलवार ११:५५
NIMB
Nabil Bank

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अलोइ प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्ने सम्बन्धि बैंक र अलोइबीच समझदारी भएको हो ।

ग्लोबल आइएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारीरूपमा कार्यान्वयन गर्न सक्नेछ । यस समझदारीले वातावरण मैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवद्र्धन गर्न थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

ग्लोबल आइएमई बैंकको ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटिएम, २ सय ७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हनर १ सय भन्दा बढि सेवा केन्द्र रहेका छन ।

GBIME

प्रतिक्रिया दिनुहोस्