Shikhar Insurance

लक्ष्मी सनराइज बैंकको ७ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

सिंहदरबार संवाददाता
२०८० चैत्र २०, मंगलवार १५:२८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । मंगलबार लक्ष्मी सनराइज बैंक लिमिटेडको ७ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

लक्ष्मी सन्राइज बैंकको १ करोड ५१ लाख ६९ हजार १ सय ६६ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । उक्त बोनस सेयर चैत २० गते सूचिकृत भएको हो ।

Citizen Life
Kumar Bank

साथै, कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्