Shikhar Insurance

कोका-कोला नेपालको ‘ड्रिंक एण्ड विन’ योजनामा २० लाखसम्मको पुरस्कार जित्न सकिने

सिंहदरबार संवाददाता
२०८१ बैशाख २, आईतवार १७:००
NIMB
Nabil Bank

काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ कोका-कोलाले गर्मी महिनाको आगमनसँगै उपभोक्ताहरूको लागि ‘ड्रिंक एण्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकहरुले २० लाखसम्मको पुरस्कार जित्न सक्ने योजना सार्वजनिक हो ।

‘ड्रिंक एण्ड विन’ क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले कोका-कोलाका आरजीबी (रिटर्नेबल गिलासका) बोतलहरूको बिर्को मूनी हेरेर तुरुन्त पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो योजना मार्फत विभिन्न उपहार प्राप्त गर्न सकिने र यो अफर सीमित समयको लागि मात्र उपलब्ध हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

‘ड्रिंक एण्ड विन’ क्याम्पेन कोका-कोला, फ्यान्टा र स्प्राइटका १७५ एमएल र २५० एमएलका आरजीबी बोतलहरूमा स्टक रहुन्जेलसम्म जारी रहने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्