Shikhar Insurance

यसरी छिचोलियो २२ अर्बको सुरुङ अब थानकोटको जाममा बस्नु नपर्ने (फोटोफिचर)

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३, सोमबार १६:२७
NIMB
Nabil Bank

काठमाडौं । नेपाललाई सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सुरुङ छिचोल्नका लागि स्वीच थिचेका थिए । धादिङको सिस्नेखोला र काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ मा रहेको टोटीपाखामा सुरुङ जोडिएको हाे ।

Citizen Life
Kumar Bank
Nepal Life

नागढुङ्गाको घुमाउरो सडक र जामबाट आजित भएका नागरिकलाई उक्त सुरुङमार्ग निर्माण भएपछि थप सहज हुनेछ । आज छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमितरुपमा सवारी आवागमन हुने सम्बद्ध आयोजनाले जनाएको छ ।

फोटोफिचर

    

GBIME

प्रतिक्रिया दिनुहोस्