Shikhar Insurance

सलिकोको कम्पनी सचिव कोइरालाको राजिनामा स्वीकृत

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २, बुधबार १०:५४
NIMB
Nabil Bank

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कम्पनी सचिव देवेन्द्र कोइरालाकोे राजिनामा स्वीकृतको छ । कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले कोइरालाको राजिनामा सञ्चालक समितिले स्वीकृत गरेकाे हाे ।

साथै, रिक्त रहेको पदमा कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्यलाई नियुक्ति गरेको छ ।

Citizen Life
Kumar Bank

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्