Shikhar Insurance

अरुण भ्याली हाइड्रोपावरले लिलामीमा बिक्री गरेको हकप्रद सेयर बाँडफाँट

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २, बुधबार ११:०५
NIMB
Nabil Bank

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले लिलामीमा बिक्री गरेको हकप्रद सेयर बाँडफाँट सम्पन्न गरेको छ । कम्कपनीले सर्वसाधारणको लागि बिक्रीमा ल्याएको १९ लाख ९२ हजार १३४ कित्ता सेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको थियो ।

उक्त सेयरको न्यूनतम १४३ रुपैयाँ ५० पैसा (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । यसअघि कम्पनीले गत फागुन १७ देखि चैत ७ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो ।

Citizen Life
Kumar Bank

कम्पनीले लिलामी सेयर भर्दा बाँडफाँटमा नपरेको रकम भोली बिहीबार आर्थत् जेठ ३ गतेबाट फिर्ता दिन कम्पनीले एक सूचना मार्फत जानकारी गरेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्