Shikhar Insurance

जानकी फाइनान्सको १ लाख कित्ता बढी सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २, बुधबार ११:२३
NIMB
Nabil Bank

काठमाडौं । जानकी फाइनान्सको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी यश अग्रवालको नाममा रहेको १ लाख १५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको सचिव कार्यालयमा आफुले के कति कित्ता खरिद गर्ने हो खुलाई आमवेदन पेश गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank

तोकिएको समयमा कुनै पनि आवेदन नपरेको खण्डमा कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचना मार्फत जानकारी गरेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्