Shikhar Insurance

अप्रिलमा भारतको खुद्रा मुद्रास्फीति ४.८३ प्रतिशतमा घट्यो

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २, बुधबार १२:२८
NIMB
Nabil Bank

एजेन्सी । भारतको खुद्रा मुद्रास्फीति अप्रिलमा ४.८३ प्रतिशतमा घटेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ ।

सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिल महिनामा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति मार्चमा ४.८५ प्रतिशतको तुलनामा ४.८३ प्रतिशत रहेको हो ।

Citizen Life
Kumar Bank

खाद्य मुद्रास्फीति मार्चमा ८.५२ प्रतिशतबाट बढेर अप्रिलमा ८.७० प्रतिशत पुगेको तथ्यांकले देखाएको छ ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्