Shikhar Insurance

हङकङमा अप्रिलमा ३.४ मिलियन पर्यटककाे आगमन

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २, बुधबार १३:०६
NIMB
Nabil Bank

एजेन्सी । हङकङमा अप्रिलमा ३.४ मिलियन आगन्तुकको आगमन भएको छ । गत वर्षको तुलनामा २० प्रतिशतले बढेको हङकङ पर्यटन बोर्डले जानकारी दिएको हो ।

यस वर्षको पहिलो चार महिनामा हङकङमा करिव १४.६२ मिलियन पर्यटक आगमन दर्ता भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा दोब्बर हो । अप्रिलमा, हङकङमा चिनियाँ मुख्य भूमिबाट लगभग २.४८ मिलियन आगन्तुकहरूको आगमन भएको थियो । सरकारले पर्यटकहरूलाई आकर्षित गर्न विभिन्न योजना बनाएर काम गरिरहेको छ ।

Citizen Life
Kumar Bank

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्