Shikhar Insurance

एक दिन पनि टिकेन सेयर बजारको उत्साह, कारोबार रकममा पनि गिरावट

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २, बुधबार १५:०७
NIMB
Nabil Bank

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ९.५४ अंकले बढेर २०१७.९७ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बुधबार ३१५ कम्पनीको ८४ लाख ९० हजार ७ सय २२ कित्ता कारोबार हुँदा ३ अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रुपैयाँको कारोबार भएको छ । बुधबार सबैभन्दा धेरै कारोबार पिपुल्स पावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ११ करोड ८९ लाख ९५ हजार ३ सय ६४ रुपैयाँ ९० पैसाको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय ४० रुपैयाँ १० पैसा कायम रहेको छ ।

Citizen Life
Kumar Bank

बुधबार ६५ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज २ लघुवित्तको कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ गुँरास लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको छ ,

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्