Shikhar Insurance

बुधबार २ लघुवित्तको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २, बुधबार १५:१९
NIMB
Nabil Bank

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.५४ अंकले बढेर २०१७.९७ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बुधबार ३१५ कम्पनीको ३ अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रुपैयाँको कारोबार भएको छ । बुधबार २ कम्पनीकाे सेयरमा सकरात्मक सर्किट लागेको छ । आज उपकार लघुवित्त, युनिक नेपाल लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको हो ।

Citizen Life
Kumar Bank

साथै, मान्डु हाइड्रोपावर, बुद्ध भुमि हाइड्रोपावर, सुपर माई हाइड्रोपावर, सामाज लघुवित्तको सेयर मुल्य बढेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्